काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीचको खेलमा कर्णालीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। टस हारेसँगै सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ। सुदूरपश्चिमले प्लेइङ–११ मा एक परिवर्तन गरेको छ। शेरफेन रदरफोर्ड बाहिरिँदा थारिन्दु रत्नायके टोलीमा आएका छन्।
सुदूरपश्चिमविरुद्ध कर्णालीले टस जितेर रोज्यो बलिङ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






