Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

दैनिक एक मुठी ओखर खाँदा मुड सुधार्न सहयोग पुग्ने अध्ययनको निष्कर्ष

Share:WhatsAppFacebookX (Twitter)Telegram
दैनिक एक मुठी ओखर खाँदा मुड सुधार्न सहयोग पुग्ने अध्ययनको निष्कर्ष
Photo / Coverage: फरकधार

दैनिक एक मुठी ओखर खाँदा मानिसहरूको मानसिक अवस्था अर्थात् मुड सुधार्न सहयोग पुग्ने एक अध्ययनले देखाएको छ । स्पेनको बार्सिलोना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार लगातार आठ हप्तासम्म दैनिक ४० ग्राम ओखर सेवन गर्दा मुडमा सुधार देखिएको हो । फुड एन्ड फङ्सन जर्नलमा प्रकाशित अध्ययनमा २४ वर्ष औसत उमेर भएका ३१ जना स्वस्थ युवालाई सहभागी गराइएको थियो । १८ हप्तासम्म गरिएको क्लिनिकल परीक्षणमा सहभागीलाई आठ हप्तासम्म दैनिक ४० ग्राम ओखर खुवाइएको थियो । त्यसपछि ओखर सेवन नगरेको अवधिसँग नतिजा तुलना गरिएको थियो । अध्ययनले ओख...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बेलायतमा नेपाली गोर्खा सैनिकको सम्झनामा स्मृति समारोह
PoliticsJust now

बेलायतमा नेपाली गोर्खा सैनिकको सम्झनामा स्मृति समारोह

बेलायतको संसद्का सदस्यहरूले नेपाली गोर्खा सैनिकहरूको योगदानको स्मरण गर्दै लन्डनस्थित ह्वाइटहलमा स्मृति समारोह आयोजना गरेका छन् । नोभेम्बर ४ मा बेलायती रक्षा मन्त्रालयको सामुन्ने रहेको गोर्खा सैनिकको प्रतिमामा आयोजित समारोहमा बेलायतका सांसद, नेपाली प्रतिनिधि, गोर्खा भेट्रान तथा विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी भएका थिए । बेलायतको नेपालसम्बन्धी सर्वदलीय संसदीय समूह (एपिपिजी) को आयोजनामा भएको समारोहको नेतृत्व एल्डरसट एन्ड फार्नबरोका सांसद तथा उक्त ...

फरकधार
एमाले अध्यक्ष ओलीले आज प्रवासी नेपाली मञ्चका नवनिर्वाचित नेतृत्वलाई सम्बोधन गर्ने
PoliticsJust now

एमाले अध्यक्ष ओलीले आज प्रवासी नेपाली मञ्चका नवनिर्वाचित नेतृत्वलाई सम्बोधन गर्ने

काठमाडौं, कात्तिक २०। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रवासी नेपाली मञ्चका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्नुहुने भएको छ। प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन हिजो सम्पन्न भएको थियो। अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको छ। नवनिर्वाचित नेतृत्वको आज शपथ ग्रहण कार्यक्रमसमेत तय गरिएको छ। सोही अवसरमा अध्यक्ष ओलीले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा ...

जनताटाइम्स
एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले पाए पुरस्कार
PoliticsJust now

एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले पाए पुरस्कार

कसैको भाग्यमा मोटरसाइकल, कसैको हातमा स्कुटर ! सामान्य रूपमा किनिएको इनर्जी ड्रिङ्कको एउटा क्यानले कतिबेला ठूलो पुरस्कार दिलाउँछ, पत्तै हुँदैन । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दशैँ धमाका २०२६’ अभियानमा यस्तै भाग्यशाली बनेका विजेताको हातमा अब पुरस्कार पुग्न थालेको छ । अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत चार जना विजेतालाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण गरिएको हो । काठमाडौंको सिफलस्थित नेपाल ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play