निर्वाचनमा पैसा चाहिन्छ । यो कुनै नयाँ कुरा होइन । चुनावी सभा गर्न, कार्यकर्ता परिचालन गर्न, मतदातासम्म पुग्न र आफ्ना विचार प्रचार गर्न राजनीतिक दलहरूले सधैँ पैसा खर्च गर्दै आएका छन् । फरक यत्ति हो, हिजो चुनावी प्रचारको ठूलो हिस्सा सडक, मञ्च, पर्चा र पोस्टरमा खर्च हुन्थ्यो भने आज त्यसको एउटा महत्वपूर्ण भाग मोबाइलको स्क्रिनमा खर्च हुन थालेको छ । अब मतदाताको घरदैलोमा पुग्न उम्मेदवार आफैँ पुग्नुपर्छ भन्ने छैन । एउटा आकर्षक भिडियो, भावनात्मक सन्देश वा योजनाबद्ध डिजिटल अभियानले लाखौँ मानिससम्म एकैपटक पहुँच बनाउन सक्छ । सामाजिक सञ्ज...
के पैसा र एल्गोरिदमले चुनाव जिताउन सक्छ ? मस्क-ट्रम्पको पाठ र नेपाललाई सन्देश

Read Complete Original Article
Published originally on फरकधार






