Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

एनपिएलमा पहिलोपटक मैदान उत्रिँदै डेविड मिलर

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलमा पहिलोपटक मैदान उत्रिँदै डेविड मिलर
Photo / Coverage: फरकधार

दक्षिण अफ्रिकाका विस्फोटक ब्याटर डेविड मिलरले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ मा पहिलो खेल खेल्ने भएका छन् । कर्णाली याक्समा आबद्ध भएका अनुभवी ब्याटर मिलरले शुक्रबार सुदूरपश्चिम रोयल्सविरुद्ध मैदान उत्रने तयारी गरेका छन् । ३७ वर्षीय मिलर नोभेम्बर ४ अर्थात् बुधबार बिहान काठमाडौं आइपुगेका थिए । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका प्रतिनिधिले स्वागत गरेका थिए । नेपालमा उनको यो पहिलो भ्रमणसमेत हो । कर्णाली याक्सले जारी प्रतियोगितामा आफ्नो ब्याटिङ पक्षलाई थप मजबुत बनाउने उद्देश्यसहित मिलरलाई टोलीमा ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले पाए पुरस्कार
PoliticsJust now

एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले पाए पुरस्कार

कसैको भाग्यमा मोटरसाइकल, कसैको हातमा स्कुटर ! सामान्य रूपमा किनिएको इनर्जी ड्रिङ्कको एउटा क्यानले कतिबेला ठूलो पुरस्कार दिलाउँछ, पत्तै हुँदैन । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दशैँ धमाका २०२६’ अभियानमा यस्तै भाग्यशाली बनेका विजेताको हातमा अब पुरस्कार पुग्न थालेको छ । अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत चार जना विजेतालाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण गरिएको हो । काठमाडौंको सिफलस्थित नेपाल ...

फरकधार
डा. अधिकारी भन्छन्- कानुन फेर्दैमा लगानीमैत्री वातावरण बन्दैन
PoliticsJust now

डा. अधिकारी भन्छन्- कानुन फेर्दैमा लगानीमैत्री वातावरण बन्दैन

वरिष्ठ अधिवक्ता डा. बिपिन अधिकारीले कानुन संशोधन गर्दैमा मात्रै मुलुकमा लगानीमैत्री वातावरण निर्माण नहुने बताएका छन् । लगानीका लागि कानुनी सुधार आवश्यक भए पनि लगानीकर्तालाई कानुनभन्दा माथि राख्ने सोच गलत हुने उनको भनाइ छ । लगानीमैत्री वातावरण निर्माणका लागि ५९ वटा ऐन संशोधन गर्ने सरकारको अठोटलाई प्रशंसनीय बताउँदै उनले नेपालमा कमजोर बन्दै गएको विधिको शासनको अवस्थालाई सुधार्नु उत्तिकै चुनौतीपूर्ण रहेको औंल्याएका ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play