नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सले खराब सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले सुरुवाती ओभरमै महत्त्वपूर्ण दुई विकेट गुमाएको हो । पोखरालाई सुरुवातमै दबाबमा पार्ने क्रममा लुम्बिनीका तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले उत्कृष्ट बलिङ गरेका छन् । उनले पहिलो विकेटका रूपमा पोखराका ओपनरलाई आउट गर्दै लुम्बिनीलाई सुरुवाती सफलता दिलाएका थिए । त्यसपछि पनि आफ्नो आक्रामक बलिङलाई निरन्तरता दिएका ट्रम्पलम्यानले सदीरा समरविक्रमालाई ७ रनमा आउट गरे । ट्रम्पलम्यानको...
ट्रम्पलम्यानको घातक बलिङ, पोखराले तीन ओभरमा गुमायो दुई विकेट

Read Complete Original Article
Published originally on फरकधार






