Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

ट्रम्प, सी र पुटिनबिच त्रिपक्षीय भेटवार्ताबारे अमेरिका र चीनका विदेशमन्त्रीबिच छलफल

Share:WhatsAppFacebookX (Twitter)Telegram
ट्रम्प, सी र पुटिनबिच त्रिपक्षीय भेटवार्ताबारे अमेरिका र चीनका विदेशमन्त्रीबिच छलफल
Photo / Coverage: रातोपाटी

वासिङ्टन डिसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ यीबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण, चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमण तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितको सम्भावित...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on रातोपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पोखरा एभेन्जर्सका युवराजसिंह सामराले बनाए अर्को अर्धशतक
Latest NewsJust now

पोखरा एभेन्जर्सका युवराजसिंह सामराले बनाए अर्को अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबार जारी विराटनगर किङ्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सका ब्याट्सम्यान युवराजसिंह सामराले अर्धशतक बनाएका छन् ।क्यानडाका २० वर्षीय बायाँहाते ओपनर ब्याट्सम्यान सामराले ३२ बलको सामना गरी दुई छक्का र पाँच चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् । यसअघि, उनले जारी एनपीएलमा शतक पनि बनाएका थिए । उनी एनपीएलको तेस्रो संस्करणमा शतक बनाउने पहिलो र एकमात्र ...

कर्पोरट खबर
सडकपेटीबाट नर्सरीको सफलतासम्म हरिशरण
Latest NewsJust now

सडकपेटीबाट नर्सरीको सफलतासम्म हरिशरण

मकवानपुर।सडकको छेउमा एउटा टोकरी। टोकरीमा तरकारीका सानासाना बिरुवा। उमेरले किशोरावस्थामै रहेका हरिशरण गौतम विद्यालयबाट फर्किएपछि त्यही टोकरी बोकेर हेटौंडाको सडकपेटीमा पुग्थे। दिउँसो ४ः०० बजे विद्यालय छुट्थ्यो। त्यसपछि उनको अर्को पाठशाला सुरु हुन्थ्यो–माटो, बिरुवा र ग्राहकको व्यवहार बुझ्ने पाठशाला। त्यो २०४५ सालतिरको कुरा हो। हेटौंडाको राप्ती रोडमा रात्रिकालीन बसहरू चल्थे। सडकमा मानिसको आवतजावत बाक्लिँदै जान्थ्यो। हरिशरण भने द्वारिका र प्रेम श्रेष्ठको घर ...

नेपालन्युज
महत्वपूर्ण खेलमा पोखरालाई युवराजको साथ, लगातार दोस्रो अर्धशतक प्रहार
Latest NewsJust now

महत्वपूर्ण खेलमा पोखरालाई युवराजको साथ, लगातार दोस्रो अर्धशतक प्रहार

पोखरा एभेन्जर्सका युवा ओपनिङ ब्याटर युवराज साम्राले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन तीनमा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएका छन् । उनले विराटनगर किंग्सविरुद्ध लगातार दोस्रो अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा युवराजले ३२ बलमा ५ चौका र २ छक्काको मद्दतमा आफ्नो अर्धशतक पूरा गरेका हुन् । युवराजले अघिल्लो खेलमा पनि विस्फोटक शतकीय पारी खेलेका थिए । महत्वपूर्ण ...

फरकधार
युवराज सामरा उत्कृष्ट लयमा, विराटनगरविरुद्ध पनि पूरा गरे अर्धशतक
Latest NewsJust now

युवराज सामरा उत्कृष्ट लयमा, विराटनगरविरुद्ध पनि पूरा गरे अर्धशतक

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरमा जारी खेलमा पोखरा एभेन्जर्सका युवा ब्याट्सम्यान युवराज सामराले आफ्नो शानदार लयलाई निरन्तरता दिँदै अर्धशतक प्रहार गरेका छन्। यसअघि कर्णाली याक्सविरुद्ध ऐतिहासिक शतक प्रहार गरेका सामराले विराटनगर किङ्ग्सविरुद्धको खेलमा पनि टोलीको इनिङ्स सम्हाल्दै अर्धशतक पूरा गरेका हुन्। टस जितेर पहिले ब्याटिङ गरिरहेको पोखरा एभेन्जर्सले ९.४ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ६४ रन बनाएको छ। एकतर्फबाट ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play