मकवानपुरको भीमफेदीमा आज (बिहीबार) बिहान माइक्रो बस दुर्घटना हुँदा मृत्यु भएका १० तथा घाइते ६ सबै जना एउटै वडाका बासिन्दा रहेको सर्लाही जिल्ला प्रहरी कार्यालयले जनाएको छ। काठमाडौँबाट सर्लाहीका लागि जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस गाडी भीमफेदी–कुलेखानी–काठमाडौँ सडकअन्तर्गत बिहीबार बिहान करिब ५:४५...
भीमफेदी गाडी दुर्घटनाका १० मृतक र ६ घाइते सबै एउटै वडाका बासिन्दा : सर्लाही प्रहरी

Read Complete Original Article
Published originally on नेपालखबर






