Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

सन्दीपले उत्कृष्ट बलिङ गर्दा १३२ रनमै समेटियो पोखरा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सन्दीपले उत्कृष्ट बलिङ गर्दा १३२ रनमै समेटियो पोखरा
Photo / Coverage: नेपालखबर

विराटनगर किंंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) मा ह्याट्रिकसहित ६ विकेट लिएपछि पोखरा एभेन्जर्स १३३ रनमा समेटिएको छ।  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमा अलआउट भयो।  पोखरालाई कम स्कोरमा रोक्न सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए। आफ्नो टी–२० करियरको ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बनेपामा दुई बस ठोक्किँदा २५ यात्रु घाइते
Latest NewsJust now

बनेपामा दुई बस ठोक्किँदा २५ यात्रु घाइते

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-६, बुडोलडाँडा दुई वटा बस एक-आपसमा ठोक्किँदा २५ यात्रु घाइते भएका छन्।  बिहीबार धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा ५ ख २९७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बा ३ ख ५०६४ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएकामध्ये २१ जनालाई बनेपास्थित शीर मेमोरियल अस्पताल र चार जनालाई धुलिखेल अस्पताल लगिएको छ।... ...

नेपालखबर
हिमाली संरक्षणका लागि जलवायु वित्त जुटाउन नेपालको आह्वान
Latest NewsJust now

हिमाली संरक्षणका लागि जलवायु वित्त जुटाउन नेपालको आह्वान

काठमाडाैँ । कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका कारण सङ्कटमा परेको हिमाली पारिस्थितिकीय प्रणाली र समुदायको संरक्षणका लागि अन्तरराष्ट्रिय एकता आवश्यक रहेको बताएकी छन्। उनले यसका लागि अनुदानमा... ...

रातोपाटी
बहुप्रकोपीय पूर्वसूचना प्रणालीकै कारण विपद्जन्य मृत्युदर ६.१ गुणा कम
Latest NewsJust now

बहुप्रकोपीय पूर्वसूचना प्रणालीकै कारण विपद्जन्य मृत्युदर ६.१ गुणा कम

काठमाडौं । विश्वका ७० प्रतिशत देशमा बहुप्रकोपीय पूर्वसूचना प्रणाली विस्तार भए पनि विपद्को उच्च जोखिममा रहेका मुलुक र समुदाय अझै प्रभावकारी चेतावनीको पहुँचबाट टाढा रहेको पाइएको छ । पूर्वसूचना प्रणालीको विस्तारले विपद्बाट हुने मानवीय क्षति घटाउन सहयोग पुर्‍याए पनि जोखिममा रहेका समुदायसम्म यसको पहुँच सुनिश्चित गर्न चुनौती कायमै रहेको संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनले देखाएको छ । संयुक्त राष्ट्रसङ्घीय विपद् जोखिम न्यूनीकरण ...

केन्द्रबिन्दु
सोनिया गान्धीको आत्मकथामा आधारित चलचित्र बन्ने
Latest NewsJust now

सोनिया गान्धीको आत्मकथामा आधारित चलचित्र बन्ने

भारतीय राष्ट्रिय कांग्रेसकी वरिष्ठ नेतृ सोनिया गान्धीको आत्मकथा ‘बिलन्गिङ : अ जर्नी अफ लभ’ मा आधारित रहेर तेलुगु भाषाको चलचित्र निर्माण हुने भएको छ। तेलङ्गाना प्रदेश कांग्रेस कमिटी (टीपीसीसी) का कार्यकारी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play