काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-६, बुडोलडाँडा दुई वटा बस एक-आपसमा ठोक्किँदा २५ यात्रु घाइते भएका छन्। बिहीबार धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा ५ ख २९७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बा ३ ख ५०६४ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएकामध्ये २१ जनालाई बनेपास्थित शीर मेमोरियल अस्पताल र चार जनालाई धुलिखेल अस्पताल लगिएको छ।...
बनेपामा दुई बस ठोक्किँदा २५ यात्रु घाइते

Read Complete Original Article
Published originally on नेपालखबर






