ज्योतिष, जीवन र राजनीतिबारे के भन्छन् पं. रुद्रनाथ अधिकारी ?

आजको ‘फरक संवाद’मा हामीले नेपाली ज्योतिष तथा आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्व पं. डा. रुद्रनाथ अधिकारीसँग कुराकानी गरेका छौँ । ज्योतिषविद्, कर्मकाण्डविद्, लेखक, गीतकार तथा समाजसेवीका रूपमा परिचित अधिकारीसँग जीवनको अर्थ, जीवनका अनुभव र सङ्घर्ष, ज्योतिषशास्त्रको महत्त्व, धर्म–संस्कृति, सामाजिक परिवर्तन र समसामयिक राजनीतिलगायत विषयमा संवाद गरेका छौँ । जीवनलाई कसरी बुझ्ने ? मानिसको जीवनमा ज्योतिषशास्त्रको भूमिका कस्तो हुन्छ ? बदलिँदो सामाजिक परिवेश र वर्तमान राजनीतिक अवस्थालाई कसरी हेर्ने ? य...
Read Complete Original Article
Published originally on फरकधार
Related News

दसैँ टीकाको चौथो दिन : आज पनि टीका-जमरा लगाउने क्रम जारी
विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दसैँको टीका लगाउने क्रम आज चौथो दिन पनि जारी रहनेछ । निधारमा रातो टीका र कानमा पहेँलो जमरा सिउरिएर मान्यजनबाट आशीर्वाद लिन नेपाली टाढाटाढाबाट यात्रा गरिरहेका छन् । बडादशैंको मुख्य दिन विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ । यही दिनलाई टीका लगाउने विशेष दिनका रूपमा लिइन्छ । तर, टाढा रहेका माइती, मावली ...

अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत
अनुकूलन कोष (एडाप्टेसन फन्ड)को ४७औँ बोर्ड बैठकले नेपालका तीन वटा जलवायु अनुकूलन परियोजनाका प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा नेपालका तर्फबाट अनुकूलन कोषका बोर्ड सदस्य नरेश शर्माले सहभागिता जनाएका थिए । उनका अनुसार स्वीकृत परियोजनाले जलवायु परिवर्तनका जोखिममा रहेका समुदायको उत्थानशीलता अभिवृद्धि, प्रकृतिमा आधारित समाधानको प्रवर्द्धन तथा बाढीपहिरोको पूर्वसूचना प्रणाली सुदृढ गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । बैठकले राष्ट्रिय प्रकृति संरक्षण ...

नेकपाले दुईमहिने राष्ट्रिय जागरण अभियान चलाउने, प्रचण्ड-माधवले सम्बोधन गर्दै
काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देश र जनताका प्रमुख सरोकार तथा मागहरू सङ्कलन गरी सम्बोधनका लागि पहल गर्ने उद्देश्यले दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टीले शनिबारदेखि मङ्सिर २५ गतेसम्म देशव्यापी अभियान सञ्चालन गर्न लागेको हो। अभियानको उद्घाटन तथा पत्रकार सम्मेलन शनिबार दिउँसो २ः३० बजे काठमाडौंको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना […] ...


