Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Others/जोर्डनको चर्चमा गोली चल्दा ७ जनाको मृत्यु, ३४ घाइते

जोर्डनको चर्चमा गोली चल्दा ७ जनाको मृत्यु, ३४ घाइते

10/24/2026, 10:55:42 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
जोर्डनको चर्चमा गोली चल्दा ७ जनाको मृत्यु, ३४ घाइते

जोर्डनको काराक प्रान्तस्थित हमूद क्षेत्रको एक चर्चमा अन्त्यसंस्कार चलिरहेका बेला अज्ञात बन्दुकधारीहरूले गरेको अन्धाधुन्ध गोलीबारीमा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ३४ जनाभन्दा बढी घाइते भएका छन्। शुक्रबार घटेको यो घटनाले मुस्लिम बहुल जोर्डनमा ठूलो शोक र आक्रोश पैदा गरेको छ। शान्त मानिने यस देशमा यस प्रकारका घातक हिंसाका घटनाहरू निकै कम मात्र हुने…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?
OthersJust now

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ तिरेर ‘मन बिनाको धन’, ‘माइतीघर’ लगायतका धेरै फिल्म हेर्न सकिन्छ भने छिटै ‘जनै हराएको मान्छे’, ‘सोल्टिनी’ पनि उपलब्ध हुनेछ । प्रवासमा रहेका दर्शकलाई सरल र झन्झट रहित सेवा प्रवाह गर्न नेपाली फिल्मको लाइब्रेरी बलियो ...

पर्दाफास
स्मित पटेलले काठमान्डु गोर्खाजबाट खेल्ने
OthersJust now

स्मित पटेलले काठमान्डु गोर्खाजबाट खेल्ने

७ कात्तिक, काठमाडौं । काठमान्डुले सामाजिक सञ्जालमार्फत स्मित‌ पटेललाई अनुबन्ध गरेको जनाएको हो । अमेरिकी विकेटकिपर ब्याटर पटेलले भारतबाट खेल्दा सन् २०१२ को यू-१९ विश्वकप पनि जितेका छन् । हाल अमेरिकी राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएका स्मित टप अर्डर ब्याटर‌‌ हुन् । उनले त्रिवि क्रिकेट मैदानमा पनि खेलेका छन् । पटेलले टी-२०आई मा २ खेल खेल्दा… ...

अनलाइन खबर
फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन
OthersJust now

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ । गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए । त्यस्ता घटना पुनः दोहोरिन नदिन अधिकारीहरूले सुरक्षा तयारी तीव्र पारेका छन् । फ्रान्स२४ का अनुसार, आन्तरिकमन्त्री लरेन नुनेजले शुक्रबार (स्थानीय समयअनुसार) सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै सामाजिक सञ्जालमा हिंसा र लुटपाटका लागि आह्वान ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play