जनकपुरमा आबद्ध दुवै पाकिस्तानीले एनपीएल नखेल्ने, विकल्पमा श्रीलंकन र बंगलादेशी अनुबन्ध

जनकपुर बोल्ट्समा आवद्ध दुवै जना पाकिस्तानी खेलाडीले नेपाल प्रिमियर लिग नखेल्ने भएका छन्। अलराउन्डर इफ्तिकार अहमद र बलर हुनेन साह पाकिस्तान क्रिकेट बोर्डको शर्तका कारण एनपीएल नखेलि फिर्ता हुन लागेका हुन्। जनकपुर बोल्ट्सका सीईओ निरोज खतिवडाले उनीहरुको विकल्पमा दुई जना विदेशी खेलाडी अनुबन्ध गर्ने निर्णय भइसकेको पुष्टि गरे। नाम केही समयपछि सार्वजनिक गर्ने बताउँ...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

त्रिवि परिसर आसपासका सडकमा लेन मार्किङ र जेब्रा क्रसिङ निर्माण
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) लाई मध्यनजर गर्दै कीर्तिपुर तथा त्रिवि क्षेत्रका सडकहरूमा लेन मार्किङ र जेब्रा क्रसिङ निर्माण गरिएको छ। प्रतियोगिता... ...

तिहारसम्म सयपत्री फूल जोगाउने चिन्तामा किसान
भद्रपुर (झापा), कात्तिक ११ गते । झापाका सयपत्री फूलखेती गर्ने किसानलाई यतिबेला फूल टिप्ने चटारोसँगै तिहारसम्म कसरी जोगाएर राख्ने भन्ने चिन्ताले सताएको छ । तिहार आउनुअघि नै फूल फुले... ...

पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान पर्यटन विभागको आग्रह
काठमाडौं । पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिनअनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने सम्भावना छ। वर्षाका कारण बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नुका साथै हिमाली ...

चीनको गुइझोउमा केरा खेतीमा प्रविधिः ड्रोनको प्रयोगले बढायो उत्पादकत्व
दक्षिण–पश्चिम चीनको गुइझोउ प्रान्तमा केरा खेती गर्ने किसानका लागि पछिल्लो समय ड्रोन प्रविधि वरदान सावित भएको छ । दुर्गम पहाडी भेगमा अवस्थित गुइझोउका मुख्य केरा उत्पादन क्षेत्रहरूमा परम्परागत रूपमा हातैले केरा ओसारपसार गर्दा हुने ढिलाइ र कष्टलाई कम गर्न ड्रोनको व्यापक प्रयोग शुरु गरिएको छ । चीनको सेहेङ काउन्टीस्थित यान्जिया टाउनमा गरिएको यो प्रविधिको प्रयोगले कृषि क्षेत्रमा आधुनिक औद्योगिकीकरणको नयाँ ...


