मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जनकपुरधामदेखि भारतको अयोध्यासम्म हवाई सेवा सुरु हुनु पर्नेमा जोड दिएका छन् । अयोध्याबाट जनकपुरधाम आईपुगेको सरयू कमला रेलका यात्रुहरुका निम्ति राखिएको स्वागत समारोहमा बोल्दै मुख्यमन्त्री यादवले दुबै देशका प्रधानमन्त्रीलाई जनकपुरधामदेखि अयोध्यासम्म हवाई सेवा सुचारु गर्न आग्रह गरे । उनले वर्षौ देखिको सपना आज साकार भएको बताए । सीमानाकाबाट आउने तीर्थालु भक्तजनहरुको सहजताका निम्ति २४ घण्टासम्म सवारीसाधनमा भन्सार निःशूल्क गर्नुपर्ने मुख्यमन्त्री यादवको भनाई छ । भारतीय स...
जनकपुर–अयोध्या हवाई सेवा सुरु गर्न मुख्यमन्त्री यादवको आग्रह

Read Complete Original Article
Published originally on फरकधार






