Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

लन्डन जान लागेका ‘कक्रोच’ आन्दोलनका नेतालाई अध्यागमनमै रोक

Share:WhatsAppFacebookX (Twitter)Telegram
लन्डन जान लागेका ‘कक्रोच’ आन्दोलनका नेतालाई अध्यागमनमै रोक
Photo / Coverage: फरकधार

भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनका एक प्रमुख नेतालाई बेलायतका प्रतिष्ठित विश्वविद्यालयमा आन्दोलनबारे सम्बोधन गर्न जाने क्रममा विमानस्थलबाटै रोकिएको छ । कक्रोच जनता पार्टी (सिजेपी)का २७ वर्षीय नेता सौरभ दासले सोमबार राति सामाजिक सञ्जालमार्फत आफूलाई लन्डन जाने उडानमा चढ्न नदिइएको बताएका हुन् । मङ्गलबार बिहान उडान भर्ने तयारीमा रहेका उनलाई विमानस्थलका अध्यागमन अधिकारीहरूले आफ्नो राहदानीमा रोकसम्बन्धी सङ्केत रहेको जानकारी दिएका थिए । दासका अनुसार अक्सफोर्ड, क्याम्ब्रिज, लन्डन स्कुल अफ इकोनोमिक्स (एलएसई) र एडि...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जनकपुर–अयोध्या हवाई सेवा सुरु गर्न मुख्यमन्त्री यादवको आग्रह
PoliticsJust now

जनकपुर–अयोध्या हवाई सेवा सुरु गर्न मुख्यमन्त्री यादवको आग्रह

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जनकपुरधामदेखि भारतको अयोध्यासम्म हवाई सेवा सुरु हुनु पर्नेमा जोड दिएका छन् । अयोध्याबाट जनकपुरधाम आईपुगेको सरयू कमला रेलका यात्रुहरुका निम्ति राखिएको स्वागत समारोहमा बोल्दै मुख्यमन्त्री यादवले दुबै देशका प्रधानमन्त्रीलाई जनकपुरधामदेखि अयोध्यासम्म हवाई सेवा सुचारु गर्न आग्रह गरे ।  उनले वर्षौ देखिको सपना आज साकार भएको बताए । सीमानाकाबाट आउने तीर्थालु भक्तजनहरुको सहजताका निम्ति २४ घण्टासम्म सवारीसाधनमा ...

फरकधार
चिनियाँ यानबाट अन्तरिक्ष यात्रामा निस्कँदै पाकिस्तानी नागरिक
PoliticsJust now

चिनियाँ यानबाट अन्तरिक्ष यात्रामा निस्कँदै पाकिस्तानी नागरिक

चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी नागरिकलाई सहभागी गराउने भएको छ । यसका लागि चीनले बुधबार प्रक्षेपण गर्ने शेन्झाउ–२४ अन्तरिक्ष यानको तीन सदस्यीय चालक दल घोषणा गरेको छ । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार ४० वर्षीय पाकिस्तानी अन्तरिक्ष यात्री मुहम्मद जिशान अलीले चिनियाँ अन्तरिक्ष यात्री ताङ होङ्बो (५१) र वु यी (३९) सँगै अन्तरिक्ष यात्रा ...

फरकधार
दशौँ राष्ट्रिय खेलकुद : आज उद्घाटन खेलमा कर्णाली र नेपाल पुलिस भिड्दै
PoliticsJust now

दशौँ राष्ट्रिय खेलकुद : आज उद्घाटन खेलमा कर्णाली र नेपाल पुलिस भिड्दै

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको प्रतिस्पर्धात्मक खेल आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । सुर्खेतस्थित कर्णाली रङ्गशालामा आज दिउँसो १ बजे उद्घाटन खेल सञ्चालन हुनेछ । आयोजकका अनुसार उद्घाटन खेल सबै दर्शकका लागि निःशुल्क अवलोकनको व्यवस्था मिलाइएको कर्णाली खेलकुद परिषदका सदस्य सचिव रविन्द्र चन्दले बताए । कर्णालीमा आयोजना हुन ...

फरकधार
तथ्यको कसीमा भारत भ्रमणको सार : राष्ट्रियताको मुद्दामा पुरै चुक्यो बालेन सरकार
PoliticsJust now

तथ्यको कसीमा भारत भ्रमणको सार : राष्ट्रियताको मुद्दामा पुरै चुक्यो बालेन सरकार

राष्ट्रियता भाषणमा होइन, निर्णयमा देखिनुपर्छ । प्रधानमन्त्रीको कुर्सीमा बसेपछि राष्ट्रिय हितका विषयमा मौन बस्नुपर्ने अवस्था आउँछ भने विगतमा गरिएका राष्ट्रवादी अडान हावा भरिएको बेलुनमा परिणत हुन्छ। भारतीय समकक्ष नरेन्द्र मोदीको धापमा रमाएर प्रधानमन्त्री बालेनले पनि आफूलाई यही सावित गर्नुभएको छ गणेश बस्नेत राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको सवालमा राजनीतिक नेतृत्वको वास्तविक परीक्षा सत्तामा रहँदा हुन्छ । प्रतिपक्षमा हुँदा वा स्थानीय ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement