धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। गल्छी गाउँपालिका –७ गल्छी बजारस्थित पृथ्वी राजमार्गमा मंगलबार दिएँसो टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो। काठमाडौँबाट गजुरीतर्फ जाँदै गरेको बा.४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट काठमाडौँतर्फ आउँदै गरेको बा.९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। द...
टिपरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

Read Complete Original Article
Published originally on नेपालखबर






