काठमाडौँ । पूर्वमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि दुईतर्फी हवाई प्रवेश मार्ग (एयर रुट) उपलब्ध गराउने सहमति जुट्नु महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्...
भैरहवा विमानस्थलका लागि दुईतर्फी हवाई प्रवेश मार्गमा सहमति जुट्नु महत्त्वपूर्ण : जनार्दन शर्मा

Read Complete Original Article
Published originally on रातोपाटी






