काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने छठ पर्व मनाउनका लागि मधेस झर्दैछन् । लामिछानले जनकपुरधामस्थित गंगासागरमा छठ मनाउने र पार्टीसँग असम्बन्धित सर्वसाधारण नागरिकको घरमा बसेर विधिपूर्वक छठ मनाउन लागेका हुन् । यसअघि नै उनको स्नान गर्ने रहर भएका कारण मधेस झर्न लागेको बताइएको छ। श्रीमती निकिता पौडेल लामिछानेसँग विधिपूर्वक व्रत गर्दै छठ […]
छठ मनाउन मधेस झर्न लागेका रास्वपा सभापति रवि पार्टी शुभचिन्तककै घरमा बस्ने

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






