Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

छठ पर्वको तयारी अन्तिम चरणमा, गौरीघाटमा ६०० पूजास्थल व्यवस्थापन हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठ पर्वको तयारी अन्तिम चरणमा, गौरीघाटमा ६०० पूजास्थल व्यवस्थापन हुँदै
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका नदी किनार, तलाउ तथा जलाशयमा तयारी तीव्र पारिएको छ । काठमाडौंका विभिन्न स्थानमा छठ घाट निर्माण, सरसफाइ, सजावट तथा व्यवस्थापनको काम भइरहेको छ । काठमाडौंको गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु र वंशीघाटलगायत स्थानमा छठ पर्व मनाउने तयारी गरिएको छ । छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर …

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जलवायुजन्य विपद्ले दूरसञ्चार पूर्वाधारमा जोखिम बढाएको नेपालको भनाइ, डिजिटल विभाजन घटाउन अन्तर्राष्ट्रिय सहयोग माग
Economy & BusinessJust now

जलवायुजन्य विपद्ले दूरसञ्चार पूर्वाधारमा जोखिम बढाएको नेपालको भनाइ, डिजिटल विभाजन घटाउन अन्तर्राष्ट्रिय सहयोग माग

काठमाडौं । नेपालले जलवायु परिवर्तनका कारण उत्पन्न हुने विपद्बाट दूरसञ्चार पूर्वाधारको संरक्षण र डिजिटल विभाजन न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको मुद्दा उठाएको छ । कतारको दोहामा जारी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को विश्व दूरसञ्चार नीति मञ्चमा नेपालले जलवायु प्रतिरोधी सञ्चार पूर्वाधार निर्माण तथा कृत्रिम बौद्धिकता (एआई) लगायतका नयाँ प्रविधिमा सबैको सम… ...

आर्थिक न्यूज
बैंकमा ८५ खर्ब निक्षेप, लगानी विस्तार सुस्त : रेमिट्यान्सले बढाएको पुँजी उत्पादनमा जान सकेन
Economy & BusinessJust now

बैंकमा ८५ खर्ब निक्षेप, लगानी विस्तार सुस्त : रेमिट्यान्सले बढाएको पुँजी उत्पादनमा जान सकेन

काठमाडौँ । विदेशमा काम गर्ने नेपालीले पठाएको रेमिट्यान्सले बैंक तथा वित्तीय संस्थामा निक्षेपको आकार बढाइरहेको छ। तर बैंकमा पैसा थपिँदै जाँदा पनि उद्योग, व्यवसाय र ठूला विकास आयोजनामा लगानी विस्तार हुन सकेको छैन। वित्तीय प्रणालीमा पर्याप्त रकम उपलब्ध भए पनि त्यसलाई उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा परिचालन गर्न नसक्दा बैंकमा पुँजी थुप्रिने तर आर्थिक गतिविधि विस्तार… ...

आर्थिक न्यूज
ह्याट्रिकपछि सन्दीपको प्रतिक्रिया : टिमको जित नै सबैभन्दा महत्वपूर्ण
Economy & BusinessJust now

ह्याट्रिकपछि सन्दीपको प्रतिक्रिया : टिमको जित नै सबैभन्दा महत्वपूर्ण

काठमाडौं । बिराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएपछि टिमको जित नै आफ्नो प्राथमिकता रहेको बताएका छन् । खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपले व्यक्तिगत उपलब्धिभन्दा टोलीको जित महत्वपूर्ण हुने बताए । उनले एक विकेट लिएर टोलीलाई जिताउन सके पनि वा पाँच विकेट लिएर जिताउन सके पनि आफ्नो उद्देश्य टोलीलाई जित दिलाउनु नै रहेको उल्लेख गरे । … ...

आर्थिक न्यूज
चिनियाँ कम्पनीले सञ्चालनमा ल्याए गिनीस्थित सिमान्दु फलामखानीको उत्तरी खण्ड
Economy & BusinessJust now

चिनियाँ कम्पनीले सञ्चालनमा ल्याए गिनीस्थित सिमान्दु फलामखानीको उत्तरी खण्ड

कोनाक्री- पश्चिम अफ्रिकी देश गिनीस्थित सिमान्दु फलामखानी परियोजनाको उत्तरी खण्ड निर्माण पूरा भएर सञ्चालनमा आएको छ। चीनको बाओउ विनिङ कन्सोर्टियमले दोस्रो उत्पादन लाइनको परीक्षण सफलतापूर्वक पूरा गरेसँगै खानी, रेलमार्ग र बन्दरगाह जोडिएको उत्तरी औद्योगिक शृङ्खला सञ्चालनका लागि तयार भएको जनाएको छ। कम्पनीका अनुसार दोस्रो उत्पादन लाइनको अन्तिम चरणमा पर्ने कन्वेयर प्रणालीको भारसहितको परीक्षण नोभेम्बर ६ […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play