काठमाडौँ । विदेशमा काम गर्ने नेपालीले पठाएको रेमिट्यान्सले बैंक तथा वित्तीय संस्थामा निक्षेपको आकार बढाइरहेको छ। तर बैंकमा पैसा थपिँदै जाँदा पनि उद्योग, व्यवसाय र ठूला विकास आयोजनामा लगानी विस्तार हुन सकेको छैन। वित्तीय प्रणालीमा पर्याप्त रकम उपलब्ध भए पनि त्यसलाई उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा परिचालन गर्न नसक्दा बैंकमा पुँजी थुप्रिने तर आर्थिक गतिविधि विस्तार…
बैंकमा ८५ खर्ब निक्षेप, लगानी विस्तार सुस्त : रेमिट्यान्सले बढाएको पुँजी उत्पादनमा जान सकेन
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






