चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)को औपचारिक निमन्त्रणामा चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाने कार्यक्रम छ । भ्रमणको तयारी तथा समसामयिक विषयमा प्रतिनिधिमण्डलले आज सभापति लामिछानेसँग सभापति निवासमा छलफल तथा परामर्श गरेको हो ।
चीन भ्रमणअघि रास्वपा प्रतिनिधिमण्डलले गर्यो रवि लामिछानेसँग छलफल
Read Complete Original Article
Published originally on फरकधार






