Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

सुदूरपश्चिमको पर्यटन विकासका लागि ‘बाँकाबीर नागरिक सरकार’ गठन गर्ने घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुदूरपश्चिमको पर्यटन विकासका लागि ‘बाँकाबीर नागरिक सरकार’ गठन गर्ने घोषणा
Photo / Coverage: फरकधार

सुदूरपश्चिम प्रदेशको पर्यटन, शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रको विकासका लागि ‘बाँकाबीर नागरिक सरकार’ गठन गर्ने घोषणा गरिएको छ । करिब एक दशकदेखि सूदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा काम गर्दै आएका नवल सिंह रावल फाउन्डेसनका अध्यक्ष तपेन्द्र रावलले कैलालीको कर्णाली चिसापानीमा आयोजित कार्यक्रममा यस्तो घोषणा गरेका हुन् । रावलका अनुसार उक्त नागरिक सरकारको प्रमुख अर्थात् प्रधानमन्त्री अनलाइन निर्वाचनमार्फत चयन गरिनेछ । यसका लागि इच्छुक व्यक्तिले उम्मेदवारी दिन सक्ने र सबैभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति नागरिक सरकारको प्रधानमन्त्री ब...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चीन भ्रमणअघि रास्वपा प्रतिनिधिमण्डलले गर्‍यो रवि लामिछानेसँग छलफल
PoliticsJust now

चीन भ्रमणअघि रास्वपा प्रतिनिधिमण्डलले गर्‍यो रवि लामिछानेसँग छलफल

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)को औपचारिक निमन्त्रणामा चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाने कार्यक्रम छ । भ्रमणको तयारी तथा समसामयिक विषयमा प्रतिनिधिमण्डलले आज सभापति लामिछानेसँग सभापति निवासमा छलफल तथा परामर्श गरेको हो । ...

फरकधार
एनपिएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै
PoliticsJust now

एनपिएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । एनपीएलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् । आजको खेलले प्रतियोगिताको अंकतालिकामा पनि प्रभाव पार्नेछ । ...

फरकधार
कांग्रेस १५ औँ महाधिवेशनः कपिलवस्तु २ को क्षेत्रीय सभापतिमा आचार्य निर्वाचित
PoliticsJust now

कांग्रेस १५ औँ महाधिवेशनः कपिलवस्तु २ को क्षेत्रीय सभापतिमा आचार्य निर्वाचित

कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा रजतराज आचार्य निर्वाचित भएका छन् । ...

हाम्राकुरा
मुख्यमन्त्री यादव आज विश्वासको मत लिनुहुँदै
PoliticsJust now

मुख्यमन्त्री यादव आज विश्वासको मत लिनुहुँदै

धर्बेन्द्र झा जनकपुरधाम, कात्तिक २८ गते । मधेश प्रदेशको मुख्यमन्त्री कृष्णप्रसाद यादवले शनिबार (आज) बस्ने मधेश प्रदेशसभाको बैठकमा बिश्वासको मत लिने हुनु भएकोे छ । नेकपा (एमाले) र न... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play