काठमाडौं । तिहार बिदाअघिको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ । यस दिन नेप्से २.६४ अंकले बढेर २ हजार ६५५.२२ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.०९ प्रतिशतको वृद्धि हो । शुक्रबार बजारमा कारोबार रकम भने घटेको छ । यस दिन ३३६ स्क्रिप्टको ३ अर्ब ४६ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन …
चाडपर्वको प्रभावले सेयर कारोबार सुस्त, नेप्सेमा सामान्य सुधार

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






