Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

एनपीएलमा पहिलो खेलमै मिलरको अर्धशतक

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा पहिलो खेलमै मिलरको अर्धशतक
Photo / Coverage: रातोपाटी

काठमाडौँ। नेपाल प्रिमियर लिग(एनपीएल)मा कर्णाली याक्सका डेभिड मिलरले पहिलो अर्धशतक बनाएका छन्। शुक्रबार सुदूरपश्चिमसँगको खेलमा उनले ३८ बलमा १ छक्का र ५ चौकासहित अर्धशतक बनाएका हुन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on रातोपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नागढुंगा सुरुङमार्गको 'एन–ट्याग' अब सानिमा बैंकबाटै पाइने
Latest NewsJust now

नागढुंगा सुरुङमार्गको 'एन–ट्याग' अब सानिमा बैंकबाटै पाइने

काठमाडौं । नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग (नागढुंगा–सिस्नेखोला) मा यात्रा गर्न आवश्यक पर्ने 'एन–ट्याग ' अब सानिमा बैंकबाट सहजै लिन सकिने भएको छ। बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै देशभर... ...

रातोपाटी
टस जितेको पोखराले रोज्यो बलिङ, सदीरा बने कप्तान
Latest NewsJust now

टस जितेको पोखराले रोज्यो बलिङ, सदीरा बने कप्तान

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज चितवन राइनोजविरुद्धको खेलमा पोखरा एभेन्जर्सले पहिले बलिङ गर्ने भएको छ । टस जितेको पोखराले चितवनलाई पहिले ब्याटिङको निम्तो दिएको हो । यस खेलमा पोखरा एभेन्जर्सले कप्तानीमा परिवर्तन गरेको छ । नियमित कप्तान कुशल भुर्तेल प्लेइङ–११ मा रहे पनि कप्तानीको जिम्मेवारी श्रीलंकाका खेलाडी सदीरा समरविक्रमालाई दिइएको छ । यता चितवन राइनोजका नियमित कप्तान कुशल मल्ल ...

केन्द्रबिन्दु
पोखराले टस जितेर रोज्यो फिल्डिङ, पहिले ब्याटिङमा चितवन
Latest NewsJust now

पोखराले टस जितेर रोज्यो फिल्डिङ, पहिले ब्याटिङमा चितवन

नेपाल प्रिमियर लिग (एनपीएलं मा पोखरा एभेन्जर्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि चितवनले ब्याटिङ गर्ने भएको भएको हो।  पोखराले आजको खेलमा कप्तान परिवर्तन गरेको छ। चमिका करुणारत्नेले आजको खेलमा कप्तानी सम्हाल्नेछन्। पोखराले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ। सकिब ... ...

नेपालखबर
गगनजीलाई सरकारले पक्रन सक्दैन :  प्रचण्ड
Latest NewsJust now

गगनजीलाई सरकारले पक्रन सक्दैन :  प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ गर्न नसक्ने दाबी गरेका छन् । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीलाई... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play