काठमाडौं । अब स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन वा पुरानो बीमा नवीकरण गर्न कार्यालय धाउनुपर्ने बाध्यता छैन । स्वास्थ्य बीमा बोर्डले सञ्चालनमा ल्याएको अनलाइन पोर्टलमार्फत सेवाग्राहीले घरबाटै परिवारका सदस्यको नयाँ दर्ता, बीमा नवीकरण तथा सदस्य थप्न सक्ने व्यवस्था गरेको छ ।अनलाइन प्रणाली प्रयोग गरी बीमितले केवाईसी (KYC) फाराम भर्न, आवश्यक कागजात अपलोड गर्न र बीमा बापतको शुल्क समेत भुक्तानी गर्न सक्नेछन् । यसबाट स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुने प्रक्रियालाई सहज, छरितो र प्रविधिमैत्री बनाउने
परिवारका सबै सदस्यको स्वास्थ्य बीमा अनलाइनबाटै, यस्ता छन् आवश्यक प्रक्रिया

Read Complete Original Article
Published originally on आइसिटी समाचार






