Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

पोखराबाट सुरु भयो ‘स्टार्टअप नेपाल समिट २०२६’ को प्रदेशस्तरीय अभियान

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखराबाट सुरु भयो ‘स्टार्टअप नेपाल समिट २०२६’ को प्रदेशस्तरीय अभियान
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । युवालाई स्वदेशमै उद्यमशीलतामा जोड्दै स्थानीय स्रोत साधन र जनशक्तिको उपयोगमार्फत रोजगारी सिर्जना गर्ने उद्देश्यले ‘स्टार्टअप नेपाल समिट २०२६’ को प्रदेशस्तरीय अभियान पोखराबाट सुरु भएको छ ।‘नेपालमा बसौँ, नेपालमै उत्पादन गरौँ र रोजगारी सिर्जना गरौँ’ भन्ने नारासहित सुरु गरिएको अभियानले सातवटै प्रदेशमा रहेका व्यावसायिक सम्भावनाको पहिचान गरी स्थानीयस्तरमा उद्यमशीलता विकास र प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।समिटकी अध्यक्ष शोभा ज्ञवालीले युवालाई रोजगारी खोज्ने होइन, रोज

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डिजिटल रूपान्तरणदेखि पर्यटन प्रवर्द्धनमा टिकटकसँग सहकार्यको पहल
TechnologyJust now

डिजिटल रूपान्तरणदेखि पर्यटन प्रवर्द्धनमा टिकटकसँग सहकार्यको पहल

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग टिकटक कम्पनीका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति मामिला हेर्ने वरिष्ठ निर्देशक एमिर गेलेनले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। सो भेटका क्रममा डिजिटल रूपान्तरण, आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा सुरक्षित इन्टरनेट प्रयोगका विषयमा कुराकानी भएको थियो। त्यस अवसरमा मन्त्री डा तिमिल्सिनाले नेपाल सरकार डिजिटल रूपान्तरणको अभियानलाई तीव्रता दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै टिकटकजस्ता सामाजिक सञ्जाल नेपाली ...

टेक्नोलोजी खबर
परिवारका सबै सदस्यको स्वास्थ्य बीमा अनलाइनबाटै, यस्ता छन् आवश्यक प्रक्रिया
TechnologyJust now

परिवारका सबै सदस्यको स्वास्थ्य बीमा अनलाइनबाटै, यस्ता छन् आवश्यक प्रक्रिया

काठमाडौं । अब स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन वा पुरानो बीमा नवीकरण गर्न कार्यालय धाउनुपर्ने बाध्यता छैन । स्वास्थ्य बीमा बोर्डले सञ्चालनमा ल्याएको अनलाइन पोर्टलमार्फत सेवाग्राहीले घरबाटै परिवारका सदस्यको नयाँ दर्ता, बीमा नवीकरण तथा सदस्य थप्न सक्ने व्यवस्था गरेको छ ।अनलाइन प्रणाली प्रयोग गरी बीमितले केवाईसी (KYC) फाराम भर्न, आवश्यक कागजात अपलोड गर्न र बीमा बापतको शुल्क समेत भुक्तानी गर्न ...

आइसिटी समाचार
आँधीबेहरी र बाढीका कारण मोबाइल नेटवर्कमा वार्षिक ३ अर्ब डलर बराबरको नोक्सानी हुने जीएसएमएको अनुमान
TechnologyJust now

आँधीबेहरी र बाढीका कारण मोबाइल नेटवर्कमा वार्षिक ३ अर्ब डलर बराबरको नोक्सानी हुने जीएसएमएको अनुमान

जीएसएमएको अनुमान अनुसार सन् २०५० सम्ममा आँधीबेहरी र बाढीका कारण मोबाइल नेटवर्कहरूलाई वार्षिक ३ अर्ब अमेरिकी डलर बराबरको नोक्सानी हुन सक्छ। जलवायु लचिलोपन सम्बन्धी जीएसएमएको नयाँ प्रतिवेदन अनुसार, सन् २०५० सम्ममा भीषण आँधीबेहरी र बाढीका कारण मोबाइल सेवा प्रदायकहरूले व्यहोर्नुपर्ने विश्वव्यापी नोक्सानी वार्षिक ३ अर्ब अमेरिकी डलर पुग्न सक्छ, जुन हाल करिब १.७ अर्ब अमेरिकी डलर रहेको छ। यस संस्थाले मोबाइल नेटवर्कहरूमा ...

टेक्नोलोजी खबर
आईसीटी अवार्ड २०२६ : सेमिफाइनलिस्टलाई अनुभवी उद्यमी तथा विज्ञबाट मेन्टरसिप
TechnologyJust now

आईसीटी अवार्ड २०२६ : सेमिफाइनलिस्टलाई अनुभवी उद्यमी तथा विज्ञबाट मेन्टरसिप

काठमाडौं । नेपालको सबैभन्दा ठूलो प्रविधि अवार्डका रूपमा परिचित आईसीटी अवार्ड २०२६ का सेमिफाइनलिस्टहरूका लागि मेन्टरिङ सेसन आयोजना गरिएको छ ।बिहिबार आयोजित उक्त कार्यक्रममा प्रविधि क्षेत्रका नेतृत्वकर्ता, अनुभवी उद्यमी तथा विज्ञहरूले सहभागीहरूलाई व्यवसाय सञ्चालन, स्टार्टअप यात्रा र उद्यमशीलतासम्बन्धी महत्वपूर्ण सुझाव तथा अनुभव आदानप्रदान गरेका छन् ।मेन्टरिङ सेसनमा सुमन शाक्य, मोना न्याछ्यों, रिचन श्रेष्ठ, ध्रुव अधिकारी, रञ्जित आचार्य, सञ्जोग कोइराला, इ. ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play