धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज २.६४ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.६४ अङ्कले बढेर २६५५.२२ मा पुगेको छ
१२ उपसमूहमा हरियाली, ३ अर्ब ४६ करोडको सेयर कारोबार

Read Complete Original Article
Published originally on अर्थडबली





