ग्लोबल आईएमई लगातार तेस्रो पटक ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित

९ कात्तिक, काठमाडौं । ग्लोबल आईएमई बैंक प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेस्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ। योसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागजिनको बेस्ट बैंक अवार्डबाट सम्मानित भएको हो । ग्लोबल आईएमई बैंकले सन् २०२४ र २०२५ मा पनि सोही विधामा ग्लोबल फाइनान्सको उक्त अवार्ड प्राप्त…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता
संघीय संसद्का दुवै सदनमा गरी ३६ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन् । तीमध्ये प्रतिनिधिसभाका विभिन्न विषयगत समितिमा २४ वटा विधेयक विचाराधीन रहेको संघीय संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पाँच, अर्थ समितिमा चार तथा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, महिला तथा सामाजिक मामिला समिति र कानुन, न्याय तथा मानव अधिकार समितिमा ...

सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले व्यहोर्ने
सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण र त्यसको ब्याज अनुदान उपलब्ध गराउने तयारी गरेको छ । ‘सरकारी कर्मचारीहरूका लागि सवारी साधन व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८३’ निर्देशिका तयार गर्दै सरकारले मुख्यसचिव, सचिव तथा १२औँ तहका कर्मचारीले चारपाङ्गे सवारीसाधन खरिद गर्न ६० लाख रुपैयाँसम्म ऋण पाउने व्यवस्था गर्न लागेको हो । निर्देशिकाअनुसार सहसचिव वा ११ औँ तहका कर्मचारीले ५० ...

दशैं अवधिभर कोशी प्रदेशमा ४१३ सवारी दुर्घटना, मानवीय क्षति कति ?
यस वर्षको दशैं अवधिभर कोशी प्रदेशमा ४१३ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३६ जना गम्भीर घाइते र ७१० जना सामान्य घाइते भएका छन् । ...

विश्वभर चर्चित ‘भ्याम्पायर फेसियल’ : दाग, खत, चाउरीपन हटाउन कति प्रभावकारी ?
सामान्यतया एक महिनादेखि ६ हप्ताको अन्तरमा यसका सेसन गर्न सकिन्छ । खत, फाइन लाइन वा छालाको बनावट सुधारका लागि धेरै सत्र आवश्यक पर्न सक्छ । ...


