Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान

Share:WhatsAppFacebookX (Twitter)Telegram
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन् । उनी विराटनगर हुँदै इटहरी गएका हुन् । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा हुन लागेको १५औँ केन्द्रीय पार्षदसभामा गृहमन्त्री गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । परिषद्को १५औँ केन्द्रीय पार्षदसभा शनिबार सुनसरीको इटहरीमा आयोजना हुँदैछ। गुरुङ समुदायको भाषा, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले सभा आयोजना गर्न लागिएको हो। सभामा गुरुङ समुदायको सांस्कृतिक पहिचानको संरक्षण, भाषा तथा परम्पराको निरन्तरता र समुदायका साझा सवालबारे छलफल हुने अपेक्षा गरिएको छ। The post गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
करार कर्मचारी र अस्थायी शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सरकारको तयारी
Latest NewsJust now

करार कर्मचारी र अस्थायी शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सरकारको तयारी

काठमाडौं । सरकारले संघीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक, बालविकास सहजकर्ता र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाउने भएको छ । नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले सामाजिक सुरक्षाको दायरा विस्तार गरी सबै श्रमिकलाई योगदानमा आधारित प्रणालीमा समेट्ने सरकारको नीति रहेको बताएकी छन् ...

कर्पोरट खबर
नारायणगढ–मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
Latest NewsJust now

नारायणगढ–मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै मंसिर १३ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि दैनिक बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी आवागमन बन्द गर्ने जनाएको छ । ...

कान्तिपुर
नेपाल बैंकर्स संघको अध्यक्षमा सुरेन्द्रराज रेग्मी, उपाध्यक्षमा रामचन्द्र खनाल निर्विरोध
Latest NewsJust now

नेपाल बैंकर्स संघको अध्यक्षमा सुरेन्द्रराज रेग्मी, उपाध्यक्षमा रामचन्द्र खनाल निर्विरोध

नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् । संघको ४०औँ वार्षिक साधारणसभाले रेग्मीलाई अध्यक्षमा निर्वाचित गरेको हो । साधारणसभाले कुमारी बैंकका सीईओ रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । त्यसैगरी, कार्यकारिणी सदस्यमा नेपाल बैंकका सीईओ तिलकराज पाण्डेय, सानिमा बैंकका सीईओ पवनकुमार आचार्य, सिद्धार्थ बैंकका […] ...

समयपोष्ट
विवाह गर्ने र नागरिकता लिने उमेर समान हुन सक्दैन :  प्रवक्ता पौडेल
Latest NewsJust now

विवाह गर्ने र नागरिकता लिने उमेर समान हुन सक्दैन :  प्रवक्ता पौडेल

झापा । झापा राष्ट्रिय महिला आयोगका प्रवक्ता कृष्णकुमारी पौडेलले गर्भदेखि नै छोरीको सुरक्षाको प्रत्याभूति हुनु पर्नेमा जोड दिनुभएको छ । ३५ औं लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर झापाको धुलाबारी माविमा आयोजित कार्यक्रममा उहाँ एउटी छोरीको आँसु पुछ्न नसक्ने समाज सभ्य समाज हुन नसक्ने बताउनुभयो । केही व्यक्तिले नागरिकता पाउने र विवाह गर्ने उमेर समान हुँदा हुने तर्क गरिरहेको ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement