Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

उम्मेदवार छनोट प्रक्रिया पारदर्शी बनाउन रास्वपाले बनायो क्यान्डिडेट क्लब समिति

Share:WhatsAppFacebookX (Twitter)Telegram
उम्मेदवार छनोट प्रक्रिया पारदर्शी बनाउन रास्वपाले बनायो क्यान्डिडेट क्लब समिति
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन क्यान्डिडेट क्लब समिति गठन गरेको छ। समितिको संयोजकमा कविन्द्र बुर्लाकोटी रहेका छन् भने सदस्यहरूमा डा. नमिता यादव, सुलभ खरेल, हिमेश पन्त, शिव यादव र पारसमणि गेलाल रहेका छन्। समितिको आज बसेको बैठकले उम्मेदवार छनोट प्रक्रियालाई निष्पक्ष […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बालेनको भारत भ्रमण : व्यापारिक अवरोध हट्ने आशा, लगानी बढ्ने अपेक्षा
PoliticsJust now

बालेनको भारत भ्रमण : व्यापारिक अवरोध हट्ने आशा, लगानी बढ्ने अपेक्षा

  नेपाल र भारतबीच लामो समयदेखि देखिँदै आएका आर्थिक तथा व्यावसायिक अवरोध हटाउने दिशामा प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणले सकारात्मक आधार तयार गरेको निजी क्षेत्रले बताएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले भ्रमण छोटो भए पनि दुई देशबीचको आर्थिक सम्बन्धलाई नयाँ दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनका अनुसार नेपाल र भारत ऐतिहासिक रूपमा प्राकृतिक आर्थिक ...

फरकधार
हिरासतमा यातना दिएको इनमको आरोप, जीवन रक्षाको माग गर्दै मानव अधिकार आयोगमा उजुरी
PoliticsJust now

हिरासतमा यातना दिएको इनमको आरोप, जीवन रक्षाको माग गर्दै मानव अधिकार आयोगमा उजुरी

प्रहरी हिरासतमा रहेका इनम सापकोटाको मानव अधिकार संरक्षण तथा जीवन रक्षाको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । सापकोटाकी पत्नी कविता पाण्डेले शुक्रबार आयोगमा चार पृष्ठ लामो उजुरी दर्ता गराएकी हुन् । आयोगमा १६४४ नम्बरमा दर्ता भएको उजुरीमा सापकोटालाई गैरन्यायिक रूपमा नियन्त्रणमा लिइएको, मानसिक यातना दिइएको, जबर्जस्ती बयान रेकर्ड गरिएको तथा नक्कली प्रमाण सिर्जना गरी विभिन्न मुद्दामा फसाउन ...

फरकधार
सरकारको कार्यशैली र निर्णयमा रविले प्रश्न उठाएपछि बालेनको जवाफ, ‘ढुक्क हुनुस्, केही बिग्रिएको छैन’
PoliticsJust now

सरकारको कार्यशैली र निर्णयमा रविले प्रश्न उठाएपछि बालेनको जवाफ, ‘ढुक्क हुनुस्, केही बिग्रिएको छैन’

काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बिहीबार करिब पाँच घण्टा लामो संवाद भयो । बालेन मंसिर ७ मा भारतबाट फर्किएपछि भएको यो भेटघाटमा रविले सरकारबारेका कयौँ गम्भीर विषय उठान गरेका छन्। दुई नेताबीचको भेटमा बालेन नेतृत्वको सरकारका विवादास्पद कदम र निर्णयदेखि पार्टी र सरकारबीचको समन्वय अभावबारे पनि […] ...

काठमाण्डुपाटी
कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, निर्णय शनिबार सार्वजनिक गरिने
PoliticsJust now

कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, निर्णय शनिबार सार्वजनिक गरिने

काठमाडौं, मंसिर ११ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न भएको छ। सभापति गगनकुमार थापाको सभापतित्वमा मंसिर ८ गतेदेखि पार्टी केन्द्रीय कार्यालय ललितपुरमा सुरु भएको बैठक आज सम्पन्न भएको हो। बैठकले गरेका निर्णयहरू भने मंसिर १२ गते शनिबार अपराह्न २ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने नेपाली कांग्रेसले जनाएको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार आजको बैठकमा पार्टी उपसभापतिद्वय पुष्पा ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement