नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् । संघको ४०औँ वार्षिक साधारणसभाले रेग्मीलाई अध्यक्षमा निर्वाचित गरेको हो । साधारणसभाले कुमारी बैंकका सीईओ रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । त्यसैगरी, कार्यकारिणी सदस्यमा नेपाल बैंकका सीईओ तिलकराज पाण्डेय, सानिमा बैंकका सीईओ पवनकुमार आचार्य, सिद्धार्थ बैंकका […]
नेपाल बैंकर्स संघको अध्यक्षमा सुरेन्द्रराज रेग्मी, उपाध्यक्षमा रामचन्द्र खनाल निर्विरोध

Read Complete Original Article
Published originally on समयपोष्ट






