Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
Photo / Coverage: नेपालन्युज

काठमाडौं। नारायणगढ: मुग्लिङ सडकखण्डको तुईनखोला क्षेत्रमा पहिरो नियन्त्रणको कार्य सुरु गरिने भएको छ। यसका लागि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको छ। चितवन जिल्ला प्रशासन कार्यालयका अनुसार मंसिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द रहनेछ। तुईनखोला क्षेत्रमा पहिरो रोकथामको कार्य गर्दा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रशासनले यस्तो निर्णय लिएको हो। सडक बन्द हुने समयमा नारायणगढ-मुग्लिङ सडकखण्डमा चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिनेछ। यद्यपि, प्रशासनले काठमाडौं-मुग्लिङ-आँबुखैरेनी हुँदै पोखरा जाने सडकखण्डमा भने सवारी आवागमन नियमित रहने स्पष्ट पारेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्रीले गर्ने
Latest NewsJust now

राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्रीले गर्ने

सुर्खेत। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषद्ले शनिबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यो जानकारी दिएका हुन्। ‘प्रतियोगिताको उद्घाटनका लागि प्रधानमन्त्री आउनुहुन्छ,’ मन्त्री पोखरेलले भने, ‘उद्घाटनको समय भने १४ गतेपछि मात्रै थाहा हुन्छ।’ उद्घाटनमा प्रधानमन्त्री आउने पक्कापक्की भए पनि समय बिहान वा दिउँसो भन्ने विषयमा एकीन नभएको मन्त्री पोखरेलको भनाइ ...

नेपालन्युज
चिकित्सक सङ्घका नवनिर्वाचित परिषद् सदस्यलाई प्रमाणपत्र प्रदान
Latest NewsJust now

चिकित्सक सङ्घका नवनिर्वाचित परिषद् सदस्यलाई प्रमाणपत्र प्रदान

काठमाडौं, मङ्सिर १२ गते । नेपाल चिकित्सक संघ (एनएमए) का नवनिर्वाचित ६० जना परिषद् सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको छ ।गत साउन २३ गते सम्पन्न निर्वाचनबाट निर्वाचित परिषद् सदस्यलाई... ...

गोरखापत्र
टोल्स्टोयका राजाले जस्तै कांग्रेसले सम्झिनुपर्ने तीन उत्तर
Latest NewsJust now

टोल्स्टोयका राजाले जस्तै कांग्रेसले सम्झिनुपर्ने तीन उत्तर

युद्ध र शान्तिजस्तो महान् उपन्यास लेख्ने लियो टोल्स्टोयको एउटा प्रसिद्ध लघुकथा छ- ‘तीन प्रश्न’।  एकजना राजालाई तीन प्रश्नले सताइरहेका थिए- कुनै काम गर्ने सही समय कुन हो? सबैभन्दा महत्त्वपूर्ण मान्छे को हो? अनि ठुलो काम के हो?  दरबारका विद्वान्‌हरूले अनेक उत्तर दिए, तर राजाको मन शान्त भएन। अन्ततः राजा जंगलमा बस्ने एक साधु... ...

नेपालखबर
किङ्स कप राष्ट्रिय भलिबल : गण्डकी शीर्षस्थानमा कायमै
Latest NewsJust now

किङ्स कप राष्ट्रिय भलिबल : गण्डकी शीर्षस्थानमा कायमै

कास्की । पोखरा रङ्गशालामा जारी ‘किङ्स कप’ राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश भलिबल सङ्घले शीर्षस्थान कायमै राखेको छ । घरेलु टोली गण्डकी आज भएको खेलमा कोशी प्रदेशसँग पराजित... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement