युद्ध र शान्तिजस्तो महान् उपन्यास लेख्ने लियो टोल्स्टोयको एउटा प्रसिद्ध लघुकथा छ- ‘तीन प्रश्न’। एकजना राजालाई तीन प्रश्नले सताइरहेका थिए- कुनै काम गर्ने सही समय कुन हो? सबैभन्दा महत्त्वपूर्ण मान्छे को हो? अनि ठुलो काम के हो? दरबारका विद्वान्‌हरूले अनेक उत्तर दिए, तर राजाको मन शान्त भएन। अन्ततः राजा जंगलमा बस्ने एक साधु...
टोल्स्टोयका राजाले जस्तै कांग्रेसले सम्झिनुपर्ने तीन उत्तर

Read Complete Original Article
Published originally on नेपालखबर



_kBWJEWVsLI.jpg)


