कोप–३१ को तयारी तीव्र, नेपालको स्थितिपत्र अन्तिम चरणमा

संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) नजिकिँदै गर्दा नेपालले आफ्नो तयारी तीव्र पारेको छ । आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा हुने सम्मेलनमा नेपालको प्राथमिकता र अडान स्पष्ट पार्न राष्ट्रिय स्थितिपत्रलाई अन्तिम रूप दिने काम भइरहेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले स्थितिपत्रको मस्यौदा तयार पारेर सरोकारवाला निकायसँग सुझाव सङ्कलन गरिरहेको जनाएको छ । जलवायु न्याय, जलवायु वित्तमा सहज पहुँच र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयलाई प्राथमिकतामा राखेर छल...
Read Complete Original Article
Published originally on फरकधार
Related News

ग्लोबल गभर्नेन्स फोरम’मा भाग लिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको स्योङआनमा आयोजना हुने ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी हुन बिहीबार चीन प्रस्थान गरेकी छन् । अक्टोबर २३ देखि २५ सम्म आयोजना हुने सम्मेलनमा भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ मूल विषय रहेको सम्मेलनमा विश्वव्यापी शासन व्यवस्था, अन्तर्राष्ट्रिय सहकार्य र बहुपक्षीय सम्बन्धका समसामयिक मुद्दामा छलफल हुनेछ । सम्मेलनमा ...

लोकप्रिय आवरणमा विवादास्पद कार्य क्षम्य हुन सक्दैन : एमाले नेता सूर्य थापा
काठमाडौं, कात्तिक ५ । नेकपा एमालेका नेता सूर्य थापाले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रश्न उठाउनुभएको छ। उहाँले सार्वजनिक पदमा नियुक्ति, लुम्बिनीको गरिमा र आनीसँग जोडिएका विवादका विषयमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो। थापाले आनी छोइङ डोल्माले गाउनुभएको चर्चित गीत ‘फूलको आँखामा फूलै संसार’ को लोकप्रियता उल्लेख गर्दै लोकप्रिय व्यक्तित्वसँग जोडिएका विवादलाई पनि गम्भीर रूपमा ...

को हुन् कर्णाली याक्सले अनुबन्ध गरेका पाकिस्तानका हुसैन तलात ?
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले पाकिस्तानी अलराउन्डर हुसैन तलातलाई टोलीमा समावेश गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव बोकेका तलातको आगमनले कर्णालीको ब्याटिङ र बलिङ दुवै पक्षलाई बलियो बनाउने अपेक्षा गरिएको छ । ३० वर्षीय तलात पाकिस्तानको लाहोरमा जन्मिएका हुन् । उनले सन् २०१८ मा पाकिस्तानी राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । ब्याटिङ र बलिङ दुवैमा योगदान ...


