Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/किसानलाई दूधको उचित मूल्य छैन, उपभोक्तालाई महँगो

किसानलाई दूधको उचित मूल्य छैन, उपभोक्तालाई महँगो

10/25/2026, 2:07:56 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
किसानलाई दूधको उचित मूल्य छैन, उपभोक्तालाई महँगो

दाङ । दाङका दुग्ध उत्पादक किसानले मेहनत र लगानीअनुसार दूधको मूल्य पाउन नसक्दा समस्या भोग्नुपरेको छ । पशुपालनमा दाना, चोकर, घाँस, औषधि तथा पशु उपचारमा खर्च बढ्दै गए पनि दूधको मूल्य सोहीअनुसार वृद्धि नहुँदा किसान मारमा परेका हुन् । दूध उत्पादन गर्ने किसानले न्यून मूल्य पाउने तर उपभोक्ताले भने तुलनात्मक रूपमा महँगो मूल्य तिर्नुपर्ने अवस्थाले […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

‘बाटुलो जून’को डान्सिङ नम्बर ‘अल्लारे ठिटो आयो’
ताजा खबरJust now

‘बाटुलो जून’को डान्सिङ नम्बर ‘अल्लारे ठिटो आयो’

काठमाडौं । अनमोल केसी अभिनीत चलचित्र ‘बाटुलो जून’मा समावेश डान्सिङ नम्बर ‘अल्लारे ठिटो आयो’ सार्वजनिक गरिएको छ । यही कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको उक्त गीत निर्माण टिमले युट्युबमार्फत वर्ल्ड प्रिमियर गरेको हो । सार्वजनिक गीतको भिडियोमा अनमोलसँगै डेब्यू अभिनेत्री प्रिन्सी खतिवडा देखिनुभएको छ । पुरानो नेपाली समाजको मौलिक परिवेशलाई समेटेर तयार पारिएको भिडियोमा अनमोल र प्रिन्सीबीचको दोहोरी ...

हिमालय टाइम्स
एनपिएलमा पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित
ताजा खबरJust now

एनपिएलमा पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी हुने पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित बनेको छ । प्रतियोगितामा खेल्न आवश्यक अनापत्ति प्रमाणपत्र (एनओसी) जारी गर्ने प्रक्रिया पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले रोकेको र यसअघि अनुमति पाइसकेका खेलाडीको स्वीकृतिसमेत स्थगित गरेको रिपोर्ट सार्वजनिक भएपछि उनीहरूको सहभागितामाथि अन्योल बढेको हो । क्रिकइन्फोले एनपिएलसँग सम्बन्धित विभिन्न व्यक्तिसँग कुरा गर्दा यसअघि एनओसी पाइसकेका खेलाडीलाई समेत लिगमा ...

हिमालय टाइम्स
सूर्यविनायक अन्तरवडा फुटबलको उपाधि वडा नं. १० लाई
ताजा खबरJust now

सूर्यविनायक अन्तरवडा फुटबलको उपाधि वडा नं. १० लाई

भक्तपुर । सूर्यविनायक नगरपालिकामा सञ्चालित सूर्यविनायक अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० (चित्तपोल) ले जितेको छ । फाइनलमा वडा नं. ९ (नंखेल) लाई तीन-एक गोल अन्तरले पराजित गर्दै वडा नं. १० ले उपाधि हात पारेको हो । सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा वडा नं. ९ उपविजेता बनेको छ । त्यस्तै, तेस्रो स्थानका लागि भएको खेलमा वडा ...

हिमालय टाइम्स
शादाबको कीर्तिमानी शतकमा पाकिस्तानको रोमाञ्चक जित
ताजा खबरJust now

शादाबको कीर्तिमानी शतकमा पाकिस्तानको रोमाञ्चक जित

लाहोर । शादाब खानको अविजित शतक र हारिस राउफसँगको कीर्तिमानी साझेदारीको मद्दतमा पाकिस्तानले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) त्रिकोणात्मक शृंखलामा इंग्ल्याण्डलाई एक विकेटले पराजित गरेको छ । गद्दाफी रंगशालामा २४२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४७.१ ओभरमा नौ विकेट गुमाएर २४३ रन बनाउँदै अक्टोबर ३१ मा हुने फाइनलमा स्थान पक्का गरेको हो । पाकिस्तान १५४ रनमा नौ विकेट गुमाएर जितका लागि थप ८८ ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play