Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

काठमाडौंलाई पराजित गर्दै सुदूरपश्चिम एनपिएलको प्लेअफमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौंलाई पराजित गर्दै सुदूरपश्चिम एनपिएलको प्लेअफमा
Photo / Coverage: फरकधार

काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ को अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंलाई ७ रनले हराउँदै सुदूरपश्चिमले शीर्ष स्थानमा कब्जा जमाएको हो । सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो । काठमाडौंका लागि राशिद खानले सर्वाधिक ३५ रन बनाए । त्यस्तै, दाशुन हेमान्थाले २१, साम हेजलेटले ११ र सन्तोष यादवले १० रन...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युक्रेनलाई बाहिर राखेर पुटिनसँग ट्रम्पका दूतको वार्ता, के पाक्दै छ मस्कोमा ?
PoliticsJust now

युक्रेनलाई बाहिर राखेर पुटिनसँग ट्रम्पका दूतको वार्ता, के पाक्दै छ मस्कोमा ?

रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाको मध्यस्थतामा भइरहेको शान्ति प्रयासले नयाँ मोड लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई विशेष दूतले युक्रेनको प्रत्यक्ष सहभागिताबिनै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युद्धको भविष्यबारे नयाँ बहस सुरु भएको हो । बिहीबार अमेरिकी विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नरले क्रेमलिनमा पुटिनसँग करिब दुई घण्टा छलफल गरेका थिए । त्यसलगत्तै उनीहरू ...

फरकधार
राप्रपा महाधिवेशन प्रचारप्रसार समितिको सदस्य सचिवमा पाठक
PoliticsJust now

राप्रपा महाधिवेशन प्रचारप्रसार समितिको सदस्य सचिवमा पाठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आसन्न महाधिवेशनका लागि तयारीमा जुटेको छ । राप्रपाले महाधिवेशनलाई लक्षित गरेर केन्द्रीय महाधिवेशन प्रचारप्रसार समितिको सदस्यसचिवमा जनकराज पाठकलाई जिम्मेवारी दिएको छ । राप्रपाका निर्वाचित केन्द्रीय सदस्य रहेका पाठकलाई अध्यक्ष राजेन्द्र लिङ्देनले जिम्मेवारी दिएका हुन् । राप्रपाको महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठको संयोजकत्वमा केन्द्रीय प्रचारप्रसार समिति […] ...

लोकपथ
पाउरोटी पसलमा पस्यो नबोलाइएको ग्राहक गोही, ग्राहक र सञ्चालक भागाभाग
PoliticsJust now

पाउरोटी पसलमा पस्यो नबोलाइएको ग्राहक गोही, ग्राहक र सञ्चालक भागाभाग

कल्पना गर्नुहोस्, तपाईं बिहान पाउरोटी किन्न पसल पुग्नुभएको छ । काउन्टरमा आफ्नो पालो पर्खिरहनुभएको छ । त्यत्तिकैमा पसलको ढोकाबाट एउटा गोही भित्र पस्छ । यस्तो दृश्य देख्दा तपाईंको प्रतिक्रिया कस्तो होला ? अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा यस्तै अनौठो घटना भएको छ । त्यहाँको साउथपोर्टस्थित एउटा बेगल पसलमा अचानक गोही प्रवेश गरेपछि पसल सञ्चालक र ग्राहकहरू चकित परेका हुन् । अक्टोबर २९ मा ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play