कास्कीको पोखरा महानगरपालिका –०५ जिरो नजिक रोकी राखेको बोलेरो जिपको पछाडि स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार शुक्रबार दिउँसो १४:५० बजेको समयमा लु ३ च ५२७४ नम्बरको रोकी राखेको बोलेरो जिपको पछाडि ग २३ प १७१६ नम्बरको स्कुटर ठोक्किएको थियो। उक्त दुर्घटनामा स्कुटरमा सवार तत्काल नामथर र वतन नखुलेका अन्दाजी २५ वर्षीय र अर्...
जिपको पछाडि ठोक्कियो स्कुटर, पोखरामा दुई जनाको मृत्यु

Read Complete Original Article
Published originally on नेपालखबर






