कल्पना गर्नुहोस्, तपाईं बिहान पाउरोटी किन्न पसल पुग्नुभएको छ । काउन्टरमा आफ्नो पालो पर्खिरहनुभएको छ । त्यत्तिकैमा पसलको ढोकाबाट एउटा गोही भित्र पस्छ । यस्तो दृश्य देख्दा तपाईंको प्रतिक्रिया कस्तो होला ? अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा यस्तै अनौठो घटना भएको छ । त्यहाँको साउथपोर्टस्थित एउटा बेगल पसलमा अचानक गोही प्रवेश गरेपछि पसल सञ्चालक र ग्राहकहरू चकित परेका हुन् । अक्टोबर २९ मा भएको घटनामा करिब तीन फिट लामो गोही पसलको पछाडिपट्टिको ढोकाबाट भित्र पसेको थियो । त्यसपछि गोही काउन्टर नजिकैसम्म पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम...
पाउरोटी पसलमा पस्यो नबोलाइएको ग्राहक गोही, ग्राहक र सञ्चालक भागाभाग

Read Complete Original Article
Published originally on फरकधार






