काठमाडौं हरर फिल्म फेस्ट सुरु

काठमाडौं हरर फिल्म फेस्टको दोस्रो संस्करण सुरु भएको छ। शुक्रबार रसियन हाउस काठमाडौंमा फिल्म फेस्ट सुरु भएको हो। चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितले महोत्सवको उद्घाटन गरेका छन्। समारोहमा बोल्दै पण्डितले नेपालमा विधागत चलचित्रको प्रवर्द्धन र यसको भावी विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै, रसियन हाउस काठमाडौंकी निर्देशक अनास्तासिया खोख्लोभाले न...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ
काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समाचार लेखेकै आधारमा सञ्चारमाध्यम र पत्रकारमाथि गरिएको धरपकड, हस्तक्षेप तथा दमनको निन्दा गरेका छन्। उनले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप लोकतान्त्रिक मूल्य–मान्यता विपरीत भएको उल्लेख गर्दै... ...

गण्डकीका सदस्य सचिवले मनपरी पदक बाँडे, सरकारले कारबाही गर्न लागेपछि अदालत पुगे
पोखरा। गण्डकी प्रदेश खेलकुद परिषद्ले वितरण गरेको प्रदेश खेलकुद पदक विवाद अदालतमा पुगेको छ । सरकारले सदस्य सचिव सहित संलग्नलाई स्पष्टीकरण सोधेपछि सम्भावित कारबाही रोक्न परिषद्का सदस्य सचिव श्रीधर शर्मा... ...

पत्रकार पक्राउ र धरपकड बन्द गर्न सरकारसँग गगन थापाको माग
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सञ्चारगृहमा प्रहरी परिचालन गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने र जनदबाबपछि मात्र रिहा गर्ने प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै थापाले सरकारलाई कानुनविपरीत पक्राउ र अनावश्यक धरपकड बन्द गर्न माग गरेका छन्। समाचार कक्षमै प्रहरी पठाएर पत्रकारलाई नियन्त्रणमा लिने शैलीले शाही कालको निरङ्कुशताको झल्को दिएको थापाको भनाइ छ। उनले विगतमा पनि शासकहरूले ...

डीडीसीमा १२ करोडभन्दा बढी हिनामिना : पूर्वमहानिर्देशक झासहित ८ जना पक्राउ
काठमाण्डु– दुग्ध विकास संस्थान (डीडीसी)लाई १२ करोडभन्दा बढी आर्थिक हानी पुर्याएको आरोपमा संस्थानका पूर्वमहानिर्देशक सञ्जीव झासहित ८ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आपराधिक विश्वासघात तथा सङ्गठित अपराधको आरोपमा झासहित डीडीसीका तत्कालीन तथा कार्यरत कर्मचारीलाई शुक्रबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा जुनियर टेक्निकल असिस्टेन्ट विजयकुमार यादव, भक्तपुर चिस्यान केन्द्रका तत्कालीन प्रमुख […] ...


