Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/डीडीसीमा १२ करोडभन्दा बढी हिनामिना : पूर्वमहानिर्देशक झासहित ८ जना पक्राउ

डीडीसीमा १२ करोडभन्दा बढी हिनामिना : पूर्वमहानिर्देशक झासहित ८ जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
डीडीसीमा १२ करोडभन्दा बढी हिनामिना : पूर्वमहानिर्देशक झासहित ८ जना पक्राउ

काठमाण्डु– दुग्ध विकास संस्थान (डीडीसी)लाई १२ करोडभन्दा बढी आर्थिक हानी पुर्‍याएको आरोपमा संस्थानका पूर्वमहानिर्देशक सञ्जीव झासहित ८ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आपराधिक विश्वासघात तथा सङ्गठित अपराधको आरोपमा झासहित डीडीसीका तत्कालीन तथा कार्यरत कर्मचारीलाई शुक्रबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा जुनियर टेक्निकल असिस्टेन्ट विजयकुमार यादव, भक्तपुर चिस्यान केन्द्रका तत्कालीन प्रमुख […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

एनपिएल सुरुवातमै नयाँ स्टारको उदय
ताजा खबरJust now

एनपिएल सुरुवातमै नयाँ स्टारको उदय

काठमाडौं । रौतहटको चन्द्रपुरमा क्रिकेट अभ्यास गरिरहेका राहुल यादवका लागि नेपाल प्रिमियर लिग (एनपिएल) खेल्नु आफैंमा ठूलो सपना थियो । राष्ट्रियस्तरका खेलाडीसँग एउटै ड्रेसिङ रुममा बस्न पाउनु, उनीहरूसँग अभ्यास गर्न पाउनु र खेलबाट केही सिक्नु उहाँका लागि अवसर थियो । तर, १६ वर्षीय राहुलले एनपिएलमा केवल सिक्ने अवसरमात्र पाउनुभएन, आफ्नो प्रतिभा देखाउने मञ्च पनि पाउनुभयो । त्यो पनि यस्तो प्रदर्शनसहित, ...

हिमालय टाइम्स
आज सलिको गल्फ प्रतियोगिता हुँदै
ताजा खबरJust now

आज सलिको गल्फ प्रतियोगिता हुँदै

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को आयोजनामा सलिको गल्फ प्रतियोगिता आज (शनिबार) गोकर्ण फरेस्ट रिसोर्टस्थित गल्फ कोर्समा हुने भएको छ । एकदिने प्रतियोगितामा करिब एक सय एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । गोकर्ण गल्फ कोर्सका निर्देशक दीपक आचार्यका अनुसार प्रतियोगितामा नेपाली कर्पोरेट क्षेत्रका गल्फरहरूको सहभागिता रहनेछ । प्रतियोगिता १८ होलको पार ७२ कोर्समा सञ्चालन हुनेछ । प्रतियोगिताको ...

हिमालय टाइम्स
टी-२० क्रिकेटमा राशिदको ऐतिहासिक कीर्तिमान
ताजा खबरJust now

टी-२० क्रिकेटमा राशिदको ऐतिहासिक कीर्तिमान

शारजाह । अफगानिस्तानका स्टार लेग स्पिनर राशिद खानले पुरुष टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक कीर्तिमान रच्नुभएको छ । उहाँ टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा २०० विकेट पूरा गर्ने विश्वकै पहिलो बलर बन्नुभएको हो । २८ वर्षीय राशिदले आफ्नो १२१औँ खेलमा यो दुर्लभ माइलस्टोन हासिल गर्नुभएको हो । शारजाहमा बिहीबार जिम्बाब्वेविरुद्ध खेलिएको दोस्रो टी-२० म्याचमा राशिदले जिम्बाब्वेका विकेटकिपर ब्याट्सम्यान तदिवानाशे मारुमानीलाई एलबिडब्लु आउट गर्दै आफ्नो ...

हिमालय टाइम्स
सामाजिक समस्यासँग जुधिरहेकी पार्वतीले नागरिकता पाएपछि ...
ताजा खबरJust now

सामाजिक समस्यासँग जुधिरहेकी पार्वतीले नागरिकता पाएपछि ...

झापा । श्रीमान्को मृत्युपछि आर्थिक तथा सामाजिक समस्यासँग जुधिरहेकस् शिवसताक्षी नगरपालिका–८ की पार्वती ऋषिदेवका लागि नेपाली नागरिकता प्राप्ति नयाँ आशा बनेको छ । नागरिकता नहुँदा राज्यको सामाजिक सुरक्षा सुविधाबाट वञ्चित रहेकी ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play