Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो
Photo / Coverage: फरकधार

नेपाली कांग्रेसको शेर बहादुर देउवा समूहले १५ औं महाधिवेशन अन्तर्गत हालसम्म २६ जिल्लाको अधिवेशन सम्पन्न गरेको जनाएको छ । साथै सात जिल्लाको उद्घाटन भएको पनि जानकारी गराइएको छ ।  २२ कात्तिकसम्म सबै जिल्लाको अधिवेशन सक्नेगरी तयारी भएको जानकारी गराइएको छ ।  मंगलबार सम्पर्क कार्यालय चुनदेवीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता डा. प्रकाशशरण महतले २६ जिल्लामा नयाँ नेतृत्व आएको र चार जिल्लामा उद्घाटन भएको जानकारी दिए । त्यस्तै ६१८ पालिका, २२८ प्रदेश सभा साथै ११४ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेश...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पोखराको खराब लय जारी, कप्तान कुशल पनि आउट
PoliticsJust now

पोखराको खराब लय जारी, कप्तान कुशल पनि आउट

लुम्बिनी लायन्सविरुद्धको महत्वपूर्ण खेलमा पोखरा एभेन्जर्सले खराब सुरुवात गरेको छ । पोखराले चौथो विकेटका रूपमा कप्तान कुशल भुर्तेललाई गुमाएको छ ।  उनी १४ रन बनाएर आउट भएका हुन् ।क्रिजमा संघर्ष गरिरहेका भुर्तेललाई लुम्बिनीका बलर तिलक राज भण्डारीले आफ्नो सिकार बनाए । यससँगै पोखरा थप दबाबमा परेको छ । यसअघि पोखराले सुरुवाती ओभरमै दुई महत्वपूर्ण विकेट गुमाएको थियो । लुम्बिनीका रुबेन ट्रम्पलम्यानले पहिलो ...

फरकधार
तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक, प्राकृतिक फूलका लागि काठमाडौंका २६ स्थान तोकिए
PoliticsJust now

तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक, प्राकृतिक फूलका लागि काठमाडौंका २६ स्थान तोकिए

काठमाडौं महानगरपालिकाले तिहारमा प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्रीको बिक्रीवितरणमा रोक लगाएको छ । महानगरपालिकाले आज सूचना जारी गरी प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्रीवितरण नगर्न व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको छ । त्यस्ता सामग्री बिक्री गरेको पाइएमा जफत गरिने चेतावनी पनि महानगरले दिएको छ । नेपाली किसानले उत्पादन गरेका प्राकृतिक फूल तथा मालाको बिक्रीवितरणका लागि महानगरपालिकाले २६ स्थान तोकेको छ ...

फरकधार
प्रेस काउन्सिललगायत दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
PoliticsJust now

प्रेस काउन्सिललगायत दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

सरकारले एसियाली विकास बैंक (एडिबी) बाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सडक सुधारका लागि एडिबीबाट प्राप्त हुने उक्त ऋण तथा अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो । बैठकले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा सरकारको थप हकप्रद सेयर लगानी गर्न ...

फरकधार
ट्रम्पलम्यानको घातक बलिङ, पोखराले तीन ओभरमा गुमायो दुई विकेट
PoliticsJust now

ट्रम्पलम्यानको घातक बलिङ, पोखराले तीन ओभरमा गुमायो दुई विकेट

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सले खराब सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले सुरुवाती ओभरमै महत्त्वपूर्ण दुई विकेट गुमाएको हो । पोखरालाई सुरुवातमै दबाबमा पार्ने क्रममा लुम्बिनीका तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले उत्कृष्ट बलिङ गरेका छन् । उनले पहिलो विकेटका रूपमा पोखराका ओपनरलाई आउट गर्दै लुम्बिनीलाई सुरुवाती सफलता दिलाएका थिए । त्यसपछि पनि ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play