Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते
Photo / Coverage: अनलाइन खबर

२७ कात्तिक, पोखरा । नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गरेर पोखराको न्युरोडस्थित पोखरा सभागृहमा सुरु हुने प्रदेश अधिवेशनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गर्ने जनाएको छ । मंसिर ६ गते बन्दसत्र तथा निर्वाचन प्रक्रिया पोखरा…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ
OthersJust now

सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ

सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नै सर्वोच्च अदालतको न्यायाधीश पदमा चार जनालाई नियुक्त गरेका थिए । नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् । नवनियुक्त न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे ...

पर्दाफास
सोनिया गान्धीको संस्मरणका मुख्य खुलासाहरू
OthersJust now

सोनिया गान्धीको संस्मरणका मुख्य खुलासाहरू

पुस्तकले स्वतन्त्र भारतको इतिहासका केही विवादास्पद घटनाक्रमहरूलाई पनि पुनः स्मरण गरेको छ, जसमा सन् १९८४ को अपरेसन ब्लु स्टार, सन् १९७५ को सङ्कटकाल र सन् १९९२ को बाबरी मस्जिद विध्वंस सामेल छन्। ...

अनलाइन खबर
नेपाली झण्डामा सजिएकी पुनटुरी, यसरी मनाइन जन्मदिन
OthersJust now

नेपाली झण्डामा सजिएकी पुनटुरी, यसरी मनाइन जन्मदिन

चितवनमा हुर्किरहेकी पुन्टुरी बिहिबार केही फरक देखिइन् । उनको शरीरमा नेपालको राष्ट्रिय झण्डा थियो । निधारमा अबिरको टीका लगाइएको थियो। उनको वरिपरि केरा, स्याउ, आँप र खरबुजाजस्ता फलफूल सजाइएका थिए। उनको ठ्याक्कै अगाडि टेवलमा जन्मदिनको केक राखिएको थियो। आफ्नी आमासँगै उभिएकी पुन्टुरी निकै खुसी देखिन्थिन् । कहिले उनलाई मनपर्ने फलफूल खुवाइन्थ्यो, कहिले मायाले सुम्सुम्याइन्थ्यो। केहीबेरपछि… ...

अनलाइन खबर
छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने
OthersJust now

छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

छठ पर्वको अवसरमा आगामी सोमबार सार्वजनिक बिदा भए पनि राहदानी विभाग भने खुला रहने भएको छ । सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै छठ पर्वका दिन पनि नियमित सेवा सञ्चालन गर्ने निर्णय गरिएको राहदानी विभागका महानिर्देशक दीपक विश्वकर्माले जानकारी दिए । महानिर्देशक विश्वकर्माका अनुसार विभागले अन्य नियमित कार्यदिनमा जस्तै बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सेवाग्राहीलाई राहदानीसम्बन्धी सेवा प्रदान गर्नेछ। सेवाग्राहीलाई सार्वजनिक बिदाका कारण राहदानी ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play