Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ
Photo / Coverage: पर्दाफास

सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नै सर्वोच्च अदालतको न्यायाधीश पदमा चार जनालाई नियुक्त गरेका थिए । नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् । नवनियुक्त न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बन्दुक छाडेर र्‍याप हान्न निस्किएका योद्धा
OthersJust now

बन्दुक छाडेर र्‍याप हान्न निस्किएका योद्धा

शब्दहरूसँग, भावहरूसँग लडाइ गरिरहेझैं लाग्थ्यो । र, त्यस्तै त्यस्तैमा उनलाई आफ्नो नाम नै योद्धा राख्न मन लाग्यो । त्यसपछि त उनी सधैंका लागि योद्धा बनेका थिए । ...

अनलाइन खबर
भारतीय राजदूत दलेला र नेपाल–भारत चेम्बर अफ कमर्सका अध्यक्ष कायलबीच भेटवार्ता
OthersJust now

भारतीय राजदूत दलेला र नेपाल–भारत चेम्बर अफ कमर्सका अध्यक्ष कायलबीच भेटवार्ता

नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज (एनआईसीसीआई) का अध्यक्ष कुणाल कायलसँग भेटवार्ता गरेका छन् । भारतीय दूतावासमा आज भएको भेटमा नेपाल–भारतबीच व्यापार, आर्थिक तथा लगानी सम्बन्ध विस्तारमा एनआईसीसीआईले पुर्‍याउँदै आएको योगदानबारे छलफल भएको छ । विगत तीन दशकदेखि एनआईसीसीआईले विभिन्न क्षेत्रमा नेपाल र भारतबीचको व्यापारिक, आर्थिक तथा लगानी सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको ...

पर्दाफास
अल्पमतको मधेश सरकारद्वारा भीमफेदी दुर्घटनाका मृतक परिवारलाई एक लाख राहत
OthersJust now

अल्पमतको मधेश सरकारद्वारा भीमफेदी दुर्घटनाका मृतक परिवारलाई एक लाख राहत

२७ कात्तिक, काठमाडौं । मधेश प्रदेश सरकारले भीमफेदी सडक दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । असोज ३० गते नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको कृष्णप्रसाद यादव नेतृत्वको मधेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुर्घटनामा मृत्यु भएकाहरूको परिवारलाई जनही एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play