२७ कात्तिक, काठमाडौं । मधेश प्रदेश सरकारले भीमफेदी सडक दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । असोज ३० गते नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको कृष्णप्रसाद यादव नेतृत्वको मधेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुर्घटनामा मृत्यु भएकाहरूको परिवारलाई जनही एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको…
अल्पमतको मधेश सरकारद्वारा भीमफेदी दुर्घटनाका मृतक परिवारलाई एक लाख राहत

Read Complete Original Article
Published originally on अनलाइन खबर






