कसैलाई नाम र दाम, कसैलाई खर्चको चाप, तपाईंको आजको दिन कस्तो रहला ?

२०८३ कार्तिक १५ गते (१ नोभेम्बर २०२६) आइतवार | तिथि: कार्तिक कृष्णपक्ष सप्तमी १९: ०५ बजेपछि अष्टमी। नक्षत्र: पुनर्वशु १०: ३९ बजेपछि तिष्य। चन्द्रराशि: कर्कट। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ नसोची निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। काम बिग्रने डरले सताउनेछ। अरूको फाइदाका लागि उपयोग भइएला। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। साथीभाइ टाढिनाले रोकिएको काम बनाउन समस्या पर्ला। साझेदारीको सामान्य समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। वृष - इ, उ, ए,...
Read Complete Original Article
Published originally on फरकधार
Related News

दास व्यापारमा बेलायतको भूमिकाप्रति माफी माग्न प्रधानमन्त्री तयार, क्षतिपूर्ति दिन अस्वीकार
प्रधानमन्त्री एन्डी बर्नह्यामले शनिबार बेलायतले ट्रान्सएट्लान्टिक दास व्यापारमा खेलेको भूमिकाका लागि औपचारिक माफी माग्न आफू तयार रहेको बताएका छन् । उनले उक्त भूमिकाका लागि आफूले राज्यका तर्फबाट माफी माग्न तयार रहेपनि आर्थिक क्षतिपूर्ति दिन भने अस्वीकार गरेका छन् । लेबर पार्टीका नेता बर्नह्यामले एन्टिगुआ र बारबुडामा हुने कमनवेल्थका नेताहरूको सम्मेलनमा सहभागी हुनुअघि यो टिप्पणी गरेका हुन् । यतिबेला राजा चार्ल्स तृतीय ...

से-फोक्सुण्डाे गएका दुई महिलासहित ६ भारतीय पर्यटक सम्पर्कविहीन
काठमाडौं, कात्तिक १५ । डोल्पाको से–फोक्सुन्डो गाउँपालिकामा अत्यधिक हिमपातका कारण दुई महिलासहित ६ जना भारतीय पर्यटक सम्पर्कविहीन हुनुभएको छ। डोल्पोबुद्ध गाउँपालिकाको धो क्षेत्रबाट से-फोक्सुन्डो तालतर्फ जाने क्रममा नुमला पास र वागला पास क्षेत्रबाट उहाँहरू सम्पर्कविहीन हुनुभएको हो। चक्रवात ‘अर्नब’को प्रभावले हिमपात भएपछि पर्यटकहरू हिउँमा फसेको आशंका गरिएको छ। प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार सम्पर्कविहीन पर्यटकहरूको खोजी तथा उद्धारका लागि नेपाली सेनाको ...

अध्यक्ष ओलीद्वारा एमालेका अग्रज नेता छोवाङ तेञ्जेन तामाङको निधनप्रति दुःख व्यक्त
काठमाडौं, कात्तिक १५ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवाका अग्रज नेता, संविधानसभा सदस्य तथा एमालेका केन्द्रीय सल्लाहकार परिषद्का पूर्व सदस्य छोवाङ तेञ्जेन तामाङको निधनप्रति दुःख व्यक्त गर्नु भएकाे छ । ओलीले तामाङको निधनको खबरले आफू दुःखी भएको उल्लेख गर्दै लोकतान्त्रिक आन्दोलन तथा रसुवा जिल्लाको राजनीतिक, सामाजिक र समग्र विकासमा उहाँले पुर्याएको योगदान स्मरणीय रहने बताउनु भएकाे छ ...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ६० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ५० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, सानो (टनेल) गोलभेडा ६० रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (मुडे) ...


