दास व्यापारमा बेलायतको भूमिकाप्रति माफी माग्न प्रधानमन्त्री तयार, क्षतिपूर्ति दिन अस्वीकार

प्रधानमन्त्री एन्डी बर्नह्यामले शनिबार बेलायतले ट्रान्सएट्लान्टिक दास व्यापारमा खेलेको भूमिकाका लागि औपचारिक माफी माग्न आफू तयार रहेको बताएका छन् । उनले उक्त भूमिकाका लागि आफूले राज्यका तर्फबाट माफी माग्न तयार रहेपनि आर्थिक क्षतिपूर्ति दिन भने अस्वीकार गरेका छन् । लेबर पार्टीका नेता बर्नह्यामले एन्टिगुआ र बारबुडामा हुने कमनवेल्थका नेताहरूको सम्मेलनमा सहभागी हुनुअघि यो टिप्पणी गरेका हुन् । यतिबेला राजा चार्ल्स तृतीय क्यारिबियाली भ्रमणमा रहेका छन् । “म लाखौँ मानिसको पीडा र दुःखप्रति आफ्नो दुःख र पश्चात्ताप व्य...
Read Complete Original Article
Published originally on फरकधार
Related News

कहिले पूरा होला कर्णालीवासीको निर्धक्कसँग यात्रा गर्ने सपना ?
नेपाल भारतको सिमाना जमुनाहबाट सुरु भएर नेपाल चिनको सिमाना हिल्सा गएर टुगिँने कर्णाली कोरिडोर निर्माणको भाका लम्बिएको छ । ५०५ किलोमिटर लम्बाइ रहेको यो सडकको हाल कालिकोट खण्डबाट निर्माणको काम चलिरहेको छ । अस्थायी ट्याक औपनको काम पुरा भएको यो खण्डमा अब स्तरोन्नति काम सुरु गरिएको छ । मृत्यु मार्ग भन्दै बङ्ग्या खेपिरहेको यो कोरिडोर भारी मात्रामा सुधारको खाचो रहेको ...

कर्जा विस्तार ठप्प, ब्याज आम्दानी ओरालो तर, बैंकहरूको नाफामा छलाङ !
मुलुकको अर्थतन्त्रमा अपेक्षित सुधार आउन सकेको छैन । निजी क्षेत्रको कर्जाको माग सुस्त छ । बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको छ । ब्याज आम्दानी घट्दो क्रममा छ । तर, यही प्रतिकूल परिस्थितिबीच वाणिज्य बैंकहरूको नाफा भने अस्वाभाविक रूपमा उकालो लागेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा २० वाणिज्य बैंकले कुल १९ अर्ब १४ करोड ५३ लाख रुपैयाँ खुद ...

इनम प्रकरणले न्यायालयभित्र बिचौलियाको जालो कति गहिरो छ भन्ने उदाङ्गो पार्यो
न्यायपालिका व्यवस्थापिका र कार्यपालिका राज्य सञ्चालनका प्रमुख अंगहरू हुन । ती तीन अंगहरू मध्ये सर्वाधिक महत्व रहेको न्यायपालिका भित्र इनम सापकोटा प्रकरणले ठूलै आँधी तुफान मच्चाएको अवस्था छ । न्यायको मन्दिर र जन आस्थाको केन्द्र पनि भएकोले न्यायपालिकालाई यहाँ सर्वाधिक महत्वको भनिएको हो । न्यायालयमा मात्र नभई यसले समग्र सुरक्षा निकाय र राजनीतिक वृत्तमा पनि पराकम्पन छाडेको छ । वर्तमानको यो ...

रास्वपामा महानगरपालिका र उपमहानगरपालिकाका वडा तहका पदमा उम्मेदवारी दिन चाहनेका लागि आवेदन खुला
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न विभिन्न सातवटा उपसमिति गठन गरेको छ । सो पार्टीले महानगरपालिका र उपमहानगरपालिकाका वडा तहका पदहरूमा उम्मेदवारी दिन चाहनेका लागि आवेदनसमेत खुला गरेको छ । महामन्त्री तथा स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा […] ...


