नेकपा एमालेका महासचिव शंकर पोखरेलले समग्र कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नयाँ पुस्ताका बीचमा वामपन्थी राजनीतिलाई स्थापित गर्ने कुरामा समस्या उत्पन्न भएको भन्दै नेतृत्वले समग्र कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताएका हुन् । उनले वाम तथा प्रजातान्त्रिक आन्दोलनमा चुनौती उत्पन्न भइरहेको बेलामा वाम तथा प्रजातान्त्रिक आन्दोलनलाई नयाँ सिराबाट कसरी संगठि...
ओलीलाई शंकर पोखरेलले भने- यो तरिकाले चल्दैन, नयाँ तरिकाले सोचौँ

Read Complete Original Article
Published originally on फरकधार






