काठमाडौं । अमेरिकी अर्बपति तथा प्रविधि उद्यमी इलन मस्कले विश्वकै चर्चित चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङलाई आफ्नो कम्पनीमा काम गर्न प्रस्ताव गरेका छन् ।मस्कले सामाजिक सञ्जाल एक्समार्फत हुआङलाई आफ्नो कम्पनीमा आबद्ध हुन प्रस्ताव गरेका हुन् । हुआङजस्ता व्यक्तिलाई आफ्नो कम्पनीमा नियुक्त गर्न पाउनु सम्मानको विषय हुने मस्कले बताएका छन् ।बीबीसीका अनुसार वित्तीय समाचार पोर्टल जिरोहेजले हुआङको भविष्यबारे गरेको एक पोस्टमा प्रतिक्रिया दिँदै मस्कले यस्तो प्रस्ताव सार्
एनभिडियाका सीईओलाई मस्कको जागिर प्रस्ताव, भने- 'आफ्नो कम्पनीमा नियुक्त गर्न पाउनु सम्मान हुनेछ'

Read Complete Original Article
Published originally on आइसिटी समाचार





