Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

समुद्रको ४ हजार मिटर गहिराइमा पुगेर खनिज संकलन गर्ने एआई रोबोटको सफल परीक्षण

Share:WhatsAppFacebookX (Twitter)Telegram
समुद्रको ४ हजार मिटर गहिराइमा पुगेर खनिज संकलन गर्ने एआई रोबोटको सफल परीक्षण
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । समुद्रको सतहबाट हजारौँ मिटर तल पुगेर खनिजयुक्त पदार्थ संकलन गर्न सक्ने कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित स्वचालित रोबोटको सफल परीक्षण गरिएको छ । समुद्रको अत्यन्त गहिरो भागमा पुगेर आवश्यक सामग्री संकलन गरी पुनः सतहमा फर्कन सक्ने यो प्रविधिलाई समुद्री अनुसन्धान तथा खनिज संकलनको क्षेत्रमा नयाँ उपलब्धिका रूपमा हेरिएको छ ।समाचार संस्था रोयटर्सका अनुसार समुद्री प्रविधिमा काम गर्दै आएको इम्पोसिबल मेटल्स कम्पनीले प्रशान्त महासागरमा सञ्चालन गरेको वैज्ञानिक अभियानका क्रममा उक्त रोबोटको

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकी प्रतिबन्धका बाबजुद चिनियाँ विश्वविद्यालयले किन्यो एनभिडियाका एच२०० चिप
TechnologyJust now

अमेरिकी प्रतिबन्धका बाबजुद चिनियाँ विश्वविद्यालयले किन्यो एनभिडियाका एच२०० चिप

चिनियाँ जनमुक्ति सेनासँग निकट सम्बन्ध रहेको एक चिनियाँ विश्वविद्यालयले अमेरिकी निर्यात प्रतिबन्धको सूचीमा रहे पनि गत महिना एनभिडियाका शक्तिशाली एच२०० कृत्रिम बुद्धिमता चिप खरिद गरेको छ। खरिदसम्बन्धी अभिलेखले देखाएअनुसार यस घटनाले चीनको उन्नत प्रविधिमा पहुँच रोक्ने अमेरिकी प्रयासमा रहेका कमजोरी उजागर गरेको छ। एनभिडिया र यसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसेन हुआङमाथि चीनमा एआई चिप बिक्रीसम्बन्धी प्रतिबन्ध खुकुलो बनाउन गरेको पैरवीका ...

टेक्नोलोजी खबर
नर्वेसम्म नयाँ समुद्री केबल मार्ग निर्माण गर्ने सम्भावना अध्ययन गर्दै भोडाफोनथ्री
TechnologyJust now

नर्वेसम्म नयाँ समुद्री केबल मार्ग निर्माण गर्ने सम्भावना अध्ययन गर्दै भोडाफोनथ्री

बेलायत र नर्वेबीच सम्बन्ध थप घनिष्ठ भइरहेका बेला भोडाफोनथ्रीले यी दुई देशबीच आवश्यक समुद्री केबल क्षमता विस्तार गर्ने सम्भावनाबारे अध्ययन गरिरहेको छ। दूरसञ्चार कम्पनीले आगामी वर्ष सम्भाव्यता अध्ययन गर्नेछ। यसको उद्देश्य स्कटल्यान्डलाई शेटल्यान्ड टापुसँग र त्यहाँबाट उत्तर सागरसम्म हुँदै नर्वेसँग जोड्ने उपयुक्त केबल मार्ग पहिचान गर्नु हो। भोडाफोनका अनुसार नयाँ केबलले बेलायत र युरोपबीच डाटा आदानप्रदान क्षमता बढाउनुका साथै वैकल्पिक मार्ग उपलब्ध ...

टेक्नोलोजी खबर
युरोपमा साइबर जोखिम बढ्दै, इटालीले सरकारी र निजी क्षेत्रलाई एकै सुरक्षा रणनीतिमा जोड्ने
TechnologyJust now

युरोपमा साइबर जोखिम बढ्दै, इटालीले सरकारी र निजी क्षेत्रलाई एकै सुरक्षा रणनीतिमा जोड्ने

काठमाडौं । युरोपेली मुलुकहरूमा साइबर आक्रमणका घटना बढ्न थालेपछि इटालीले सरकारी प्रणाली, महत्त्वपूर्ण पूर्वाधार र निजी क्षेत्रको डिजिटल सुरक्षालाई प्राथमिकतामा राख्दै नयाँ रणनीति अघि सारेको छ । सम्भावित आक्रमणबाट सार्वजनिक सेवा अवरुद्ध हुन नदिन सुरक्षा संयन्त्रबीचको समन्वय, सूचना आदानप्रदान र प्रविधिमा लगानी बढाउने निर्णय गरिएको छ ।इटालीको आन्तरिक मन्त्रालयका अनुसार मंगलबार बसेको सार्वजनिक व्यवस्था तथा सुरक्षा राष्ट्रिय समितिको बैठकले साइबर ...

आइसिटी समाचार
यातायातदेखि सुरक्षासम्म रोबोटको जिम्मा, दैनिक जीवनलाई स्वचालित बनाउँदै सिंगापुर
TechnologyJust now

यातायातदेखि सुरक्षासम्म रोबोटको जिम्मा, दैनिक जीवनलाई स्वचालित बनाउँदै सिंगापुर

काठमाडौं । प्रविधिको तीव्र विकाससँगै सिंगापुरले रोबोट र कृत्रिम बुद्धिमत्तामा आधारित स्वचालित प्रणालीलाई दैनिक जनजीवनसँग जोड्ने अभियान तीव्र पारेको छ । सार्वजनिक यातायात, विमानस्थल, आवासीय भवन, सरसफाइ, सामान ढुवानी र सुरक्षा व्यवस्थापनसम्म रोबोटको प्रयोग विस्तार गर्दै मुलुकलाई स्वचालित प्रविधिको केन्द्र बनाउने प्रयास भइरहेको छ ।यसै अभियानअन्तर्गत सिंगापुरको पर्यटकीय टापु सेन्टोसामा सन् २०२७ को सुरुदेखि स्वचालित मिनीबस सञ्चालन गर्ने तयारी गरिएको ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play