काठमाडौं । प्रविधिको तीव्र विकाससँगै सिंगापुरले रोबोट र कृत्रिम बुद्धिमत्तामा आधारित स्वचालित प्रणालीलाई दैनिक जनजीवनसँग जोड्ने अभियान तीव्र पारेको छ । सार्वजनिक यातायात, विमानस्थल, आवासीय भवन, सरसफाइ, सामान ढुवानी र सुरक्षा व्यवस्थापनसम्म रोबोटको प्रयोग विस्तार गर्दै मुलुकलाई स्वचालित प्रविधिको केन्द्र बनाउने प्रयास भइरहेको छ ।यसै अभियानअन्तर्गत सिंगापुरको पर्यटकीय टापु सेन्टोसामा सन् २०२७ को सुरुदेखि स्वचालित मिनीबस सञ्चालन गर्ने तयारी गरिएको छ । पर्यटक तथा आगन्तुकले राइड–हेलिङ एप प्रयोग
यातायातदेखि सुरक्षासम्म रोबोटको जिम्मा, दैनिक जीवनलाई स्वचालित बनाउँदै सिंगापुर

Read Complete Original Article
Published originally on आइसिटी समाचार






