Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

युरोपमा साइबर जोखिम बढ्दै, इटालीले सरकारी र निजी क्षेत्रलाई एकै सुरक्षा रणनीतिमा जोड्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
युरोपमा साइबर जोखिम बढ्दै, इटालीले सरकारी र निजी क्षेत्रलाई एकै सुरक्षा रणनीतिमा जोड्ने
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । युरोपेली मुलुकहरूमा साइबर आक्रमणका घटना बढ्न थालेपछि इटालीले सरकारी प्रणाली, महत्त्वपूर्ण पूर्वाधार र निजी क्षेत्रको डिजिटल सुरक्षालाई प्राथमिकतामा राख्दै नयाँ रणनीति अघि सारेको छ । सम्भावित आक्रमणबाट सार्वजनिक सेवा अवरुद्ध हुन नदिन सुरक्षा संयन्त्रबीचको समन्वय, सूचना आदानप्रदान र प्रविधिमा लगानी बढाउने निर्णय गरिएको छ ।इटालीको आन्तरिक मन्त्रालयका अनुसार मंगलबार बसेको सार्वजनिक व्यवस्था तथा सुरक्षा राष्ट्रिय समितिको बैठकले साइबर जोखिम सामना गर्न विभिन्न उपाय अवलम्बन गर्ने सहमति गरेको

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नर्वेसम्म नयाँ समुद्री केबल मार्ग निर्माण गर्ने सम्भावना अध्ययन गर्दै भोडाफोनथ्री
TechnologyJust now

नर्वेसम्म नयाँ समुद्री केबल मार्ग निर्माण गर्ने सम्भावना अध्ययन गर्दै भोडाफोनथ्री

बेलायत र नर्वेबीच सम्बन्ध थप घनिष्ठ भइरहेका बेला भोडाफोनथ्रीले यी दुई देशबीच आवश्यक समुद्री केबल क्षमता विस्तार गर्ने सम्भावनाबारे अध्ययन गरिरहेको छ। दूरसञ्चार कम्पनीले आगामी वर्ष सम्भाव्यता अध्ययन गर्नेछ। यसको उद्देश्य स्कटल्यान्डलाई शेटल्यान्ड टापुसँग र त्यहाँबाट उत्तर सागरसम्म हुँदै नर्वेसँग जोड्ने उपयुक्त केबल मार्ग पहिचान गर्नु हो। भोडाफोनका अनुसार नयाँ केबलले बेलायत र युरोपबीच डाटा आदानप्रदान क्षमता बढाउनुका साथै वैकल्पिक मार्ग उपलब्ध ...

टेक्नोलोजी खबर
यातायातदेखि सुरक्षासम्म रोबोटको जिम्मा, दैनिक जीवनलाई स्वचालित बनाउँदै सिंगापुर
TechnologyJust now

यातायातदेखि सुरक्षासम्म रोबोटको जिम्मा, दैनिक जीवनलाई स्वचालित बनाउँदै सिंगापुर

काठमाडौं । प्रविधिको तीव्र विकाससँगै सिंगापुरले रोबोट र कृत्रिम बुद्धिमत्तामा आधारित स्वचालित प्रणालीलाई दैनिक जनजीवनसँग जोड्ने अभियान तीव्र पारेको छ । सार्वजनिक यातायात, विमानस्थल, आवासीय भवन, सरसफाइ, सामान ढुवानी र सुरक्षा व्यवस्थापनसम्म रोबोटको प्रयोग विस्तार गर्दै मुलुकलाई स्वचालित प्रविधिको केन्द्र बनाउने प्रयास भइरहेको छ ।यसै अभियानअन्तर्गत सिंगापुरको पर्यटकीय टापु सेन्टोसामा सन् २०२७ को सुरुदेखि स्वचालित मिनीबस सञ्चालन गर्ने तयारी गरिएको ...

आइसिटी समाचार
अनलाइन प्लेटफर्मको मनपरीमा लगाम कस्दै इयु, भ्रामक विज्ञापनदेखि डिजिटल लतसम्म नियन्त्रण गरिने
TechnologyJust now

अनलाइन प्लेटफर्मको मनपरीमा लगाम कस्दै इयु, भ्रामक विज्ञापनदेखि डिजिटल लतसम्म नियन्त्रण गरिने

काठमाडौं । सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्मले प्रयोगकर्तालाई लामो समयसम्म आफ्नो सेवामा व्यस्त राख्ने र अनावश्यक खर्च गर्न प्रेरित गर्ने प्रवृत्तिमाथि नियन्त्रण गर्न युरोपेली सङ्घ (इयु) ले नयाँ कानुनी व्यवस्था ल्याउने तयारी गरेको छ ।‘डिजिटल फेयरनेस एक्ट’ नाम दिइएको प्रस्तावित कानुनमार्फत अनलाइन प्लेटफर्ममा हुने भ्रामक गतिविधि, अपारदर्शी विज्ञापन र प्रयोगकर्तालाई डिजिटल लतमा पार्ने डिजाइनमाथि कडाइ गरिने भएको छ । प्रस्तावित ...

आइसिटी समाचार
स्याटेलाइट मेगा-कन्स्टलेसनको सम्भावना खोजी गर्न जापानको एनटीटी चार कम्पनीहरूसँग आबद्ध
TechnologyJust now

स्याटेलाइट मेगा-कन्स्टलेसनको सम्भावना खोजी गर्न जापानको एनटीटी चार कम्पनीहरूसँग आबद्ध

एनटीटीले सञ्चार तथा अन्तरिक्षमा आधारित अन्य सेवाहरूलाई सहयोग पुर्‍याउने ‘स्याटेलाइट मेगा-कन्स्टेलेसन’ को विकास र व्यावसायीकरणबारे अध्ययन गर्न मित्सुबिसी इलेक्ट्रिक, एमयुएफजी बैंक, डेभलपमेन्ट बैंक अफ जापान र एनटीटी डोकोमो बिजनेससँग एक सम्झौतामा हस्ताक्षर गरेको छ। यस समझदारी पत्रमा स्याटेलाइट सञ्चार, पृथ्वीको अवलोकन, पोजिसनिङ तथा नेभिगेसन, र अन्तरिक्षमा आधारित डाटा सेन्टरलगायत विभिन्न सेवाहरूको सम्भाव्यता अध्ययन गर्ने विषय समेटिएको छ। एनटीटीले भूउपग्रहहरूलाई स्थलीय नेटवर्कहरूसँग जोड्ने ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play